Skip to main content

Model questions class11

 

समूह क

तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् :

१. जीवनोपयोगी शिक्षा भनेको के हो ?

२. सामाजिक अध्ययन र सामाजिक विज्ञानविचको कुनै एक भिन्नता लेख्नुहोस् ।

३. तनावमा परेको नजिकको साथीलाई तनाव व्यवस्थापन गर्ने कुनै एक सुझाव दिनुहोस् ।

४. परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरूसँग कसरी कुराकानी सुरू गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् ।

५. आधुनिक मानवको पुर्खा कसलाई मानिन्छ ?

६. तपाईं बस्ने पर्यावरणीय क्षेत्रमा अनुकूलन हुन तपाईले

गर्नुभएका कुनै दुईओटा कार्यहरू लेख्नुहोस् ।

७. नेपालको प्रतिनिधि सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको छ

८. जनसाङ्ख्यिक लाभांश भनेको के हो ? एक वाक्यमा

लेख्नुहोस् ।

९. विप्रेषणले नेपालको अर्थतन्त्रमा पारेको कुनै दुई प्रभाव

लेख्नुहोस् ।

१०. विपद् जोखिमका दृष्टिकोणमा तपाईं रहेको बस्ती कस्तो

प्रकारको बस्ती हो? यदि जोखिमयुक्त भएमा यस्ता

जोखिमबाट सुरक्षित गर्ने कुनै एक उपाय लेख्नुहोस् ।

११. आहार र स्वस्थ जीवनबिचको सम्बन्ध एक वाक्यमा प्रस्ट पार्नुहोस् ।

समूह ख

तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् :

१२. बर्ड फाइल (Word file) मा टाइप गदादेखि प्रिन्ट गदास तपाईं कुन कुन चरणहरू पार गर्नुहुन्छ ? लेख्नुहोस् 

अथवा

तपाईले परियोजना कार्य पूरा गर्नुपर्ने अवस्थामा

नेताको हैसियतले समूहलाई कसरी परिचालन गर्नुहुन्छ :

१३. ढुड्गे युगको जीवन पद्धतिलाई पाँचओटा बुँदामा उल

गर्नुहोस् ।

१४ जीवनशैलीको आधारमा मानव र वातावरणबिचको संवन्ध व्याख्या गर्नुहोस् ।

१५. मध्यकालीन एसियामा आर्थिक उतारचढाव थियो।

भनाइलाई पुष्टि गर्नुहोस् ।

१६ छुवाछुतविरुद्ध जनचेतना जगाउनुपर्छ भन्ने सन्देश के

सम्पादकीयको नमुना तयार पार्नुहोस् ।

१७ बस्तीको परिचय दिदै ग्रामीण बस्तीका कुनै चार पर

विशेषताहरू उल्लेख गर्नुहोस् ।

१८. देशको आर्थिक विकासमा सरकारी, निजी र सहकारी

तिन खम्बे आर्थिक नीतिले कसरी सहयोग पुयाउँछ

१९. नेपालको संसदीय निर्वाचनमा समानुपातिक प्रतिनिधि 

प्रणालीको व्यवस्था गरिएको छ ।यसले संविधानमा

तोकिएका लिङ्ग, वर्ग, क्षेत्र र समुदायको अर्थपूर्ण सहभाग

सुनिश्चित गर्न सकेको छ छैन समीक्षा गर्नुहोस् ।

अथवा

आमजनतामा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच पुर्याउन

राज्यले गरेका प्रयासहरूको समीक्षा गर्नुहोस् ।

समूह ग

(३xo

तलका प्रश्नहरूको लामो उत्तर दिनुहोस् :

२० तनाव र द्वन्द्वविचको सम्बन्ध उल्लेख गरी द्दन्द्द रूपान्तरणले तनाव व्यवस्थापनमा कसरी भूमिका खेल्न सक्छ उदाहरणसहित पुष्टि गर्नुहोस् ।


२१ मानव समाज विकासको क्रममा पशुपालन तथा कृषि युगको सुरुआतको कारण उल्लेख गर्दै यस युगका विशेषताहरू चर्चागर्नुहोस् 

अथवा

नेपाली समाजमा जात प्रथाले उब्जाएका समस्याहरू पहिचान

गर्दै यसका समाधानका उपायहरू उल्लेख गर्नुहोस् ।

२२. मितव्ययी जीवन शैलीका लागि तपाईले के कस्ता व्यावहारिक अभ्यासहरू गर्नुभएको छ ? कुनै आठओटा व्यावहारिक अभ्यासहरू उल्लेख गर्नुहोस्

Comments

Popular posts from this blog

Factors affecting climate

 

social evils in Nepali society {Major tradition base social evils practice in Nepal }