model questions class 11

 


 

सेट ४: 

समूह क

अति सक्षिप्त उत्तरात्मक प्रश्नहरू :

१. जीवनोपयोगी शिक्षामा प्रयोग हुने कुनै दुई सिपहरू प्रस्तुत गर्नुहोस् ।

२. सर्च इन्जिन भनेको के हो? एक वाक्यमा लेख्नुहोस् ।

३. टोलीकार्यबाट नेतृत्व सिप विकास गर्भ कसरी मद्दत पुगेको हुन्छ ? प्रस्तुत गर्नुहोस् ।

४. सामाजिक सञ्जालको प्रयोग गर्दा के कस्तो साइवर नैतिकता तपाईंले प्रर्दशन गर्नुहुन्छ ? दुईओटा उदाहरण प्रस्तुत गर्नुहोस् ।

५. बहुसांस्कृतिकता भनेको के हो ?

६. तपाईं इटालीको व्यवसायिक कृषक हुनुभएको भए फलफूल खेती किन गर्नुहुन्थ्यो ? एक वाक्यमा लेख्नुहोस् ।

७. नेपालको वर्तमान संविधानका कुनै दुई राजनीतिक

विशेषताहरू उल्लेख गर्नुहोस् ।

८. होमोयोप्याथी कस्तो चिकित्सा पद्धति हो ?

९. कर आय र गैरकर आयबिच कुनै एक फरक लेख्नुहोस् १०. तपाईं सङ्घीय सरकारको अर्थमन्त्री भएको भए विप्रेषणको सदुपयोग गर्न के कस्तो कार्यक्रम 

Comments