सेट घ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा

 सेट घ बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा नमुना प्रस्न पत्र कक्षा 12 पुणाङ्क 75 समय 3 घन्टा 

समूह क 
अति छोटो उत्तर दिनुहोस 
१ आस्तिक दर्शनको मुख्य आसय के हो? 
२ संवेग व्यावस्थापन भन्नाले के बुझिन्छ? 
३ अन्त्य टिप्पणी भन्नाले के बुझिन्छ? एक वाक्यमा लेख्नुहोस।
 ४ तथ्याङ्क व्यावस्थापन भनेको के हो?
 ५ भौगोलिक सुचना प्रणाली(GIS) भनेको के हो? 
६ वर्ग निर्माणका कुनै दुई आधार उल्लेख गर्नुहोस। 
७ नेपालमा कति तहको सरकार छ ?लेख्नुहोस।
 ८ नेपाल सरकारले तर्जुमा गरेका कुनै दुइओटा बिदेश नितिहरु लेख्नुहोस।
 ९ BIMSTEC को पूरा रुप लेख्नुहोस। 
१० नेपालको बैदेशिक व्यापार किन घाटामा छ ?कुनै दुइओटा कारणहरु उल्लेख गर्नुहोस। 
११ साधारण शिक्षा र प्राविधिक शिक्षाबिचको एक फरक लेख्नुहोस। 

समूह ख छोटो उत्तर दिनुहोस 
१२ विश्व स्वास्थ्य सङ्गठनले जीवनौपयोगी शिपहरुलाइ कति भागमा वर्गिकरण गरेको छ? उल्लेख गर्नुहोस। अथवा शाव्दिक प्रस्तुतिकरणलाइ प्रभावकारी बनाउने कुनै पाँच उपायहरु उल्लेख गर्नुहोस 
१३आदर्शवादी दर्शन र भौतिकवादी दर्शन बिचको भिन्नतालाइ पाँच बुदामा प्रष्ट पार्नुहोस। 
१४ नेपालमा अन्तरप्रदेश परिषदको व्यावस्था किन गरियको होला ? पाँच बुदामा तपाइका तर्क प्रस्तुत गर्नुहोस। 
१५ लिच्छविकालिन नेपालको सामाजिक तथा आर्थिक अवस्थाको वारेमा छोट्करी चर्चा गर्नुहोस।
 १६ नेपालमा अपाङ्गता भएका व्याक्तिहरुको समावेसिकरण र मुलप्रवाहिकरणका प्रयासहरु उल्लेख गर्नुहोस। 
१७ किशोर किशोरिको रुपमा तपाइले पूरा गर्नु पर्ने कर्तव्य र अधिकारको शुचि तयार गर्नुहोस।
 १८ नेपालमा शहरिकरणको ईतिहास छोटकरिमा उल्लेख गर्नुहोस १९ नेपालमा बढ्दो बेरोजगारी समस्या समाधानका उपायहरु समेटदै विदेशमा रहेको साथिलाइ एक पत्र लेख्नुहोस 
        अथवा 
 किशोर किशोरिका लागी योन तथा प्रजनन विषय अधिकार तथा कर्तव्य दुवै हो।यश भनाइलाइ पुष्टि गर्नुहोस।


समूह ग 
लामो उत्तर दिनुहोस 
२० किशोरावस्थाको वारेमा छोटकरिमा लेख्नुहोस।किशोरावस्थामा संवेग नियन्त्रणका लागि योग र ध्यानले महत्वपुर्ण भुमिका खेल्दछ। यश भनाइलाइ पुष्टि गर्नुहोस।
 २१ नेपालको आधुनिक कालको अर्थतन्त्रका मुख्य मुख्य गतिविधिहरु उल्लेख गर्नुहोस। 
२२ सुरक्षित आप्रवासन भनेको के हो? नेपाल सरकारले आप्रवासनका लागि हालसम्म गरेका प्रयासहरु के कस्ता छन? पहिचान गर्नुहोस। 
                 अथवा 
 हाल विस्वमा प्रचलनमा रहेका अर्थ व्यावस्थाको परिचय दिदै आर्थिक विकास र आर्थिक वृर्द्धि बिचको भिन्नता उल्ल्ख गर्नुहोस। समाप्त

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता

एकाइ २ पाठ ७ 'तथ्याङ्क तथा सूचनाको विश्लेषण र प्रस्तुतीकरण'