Posts

तथ्याङ्क तथा सुचनाको विश्लेषण र प्रस्तुतिकरण

  एकाइ २ पाठ ७ तथ्याङ्क तथा सुचनाको विश्लेषण र प्रस्तुतिकरण परिचय प्राप्त गरिएका सूचना सर्वप्रथम तयारी गरिन्छ । त्यसपछि प्रशोधन गरी विश्लेषण गर्न योग्य बनाइन्छ । सबै कार्य सकिए पछि तयाङक भण्डारण गरिन्छ र लक्षित समूहलाई जानकारी दिनका लागि सञ्चारका विभिन्न माध्यमबाट प्रस्तुतीकरण गरिन्छ । तथ्याङ्क तयारी यसमा अनावश्यक तथा त्रुटीयुक्त तथ्याङ्कलाई हटाइन्छ त्यस्तै शंकास्पद तथ्याङकलाई पुनः पुष्टि गर्ने, तथ्याङ्कलाई तालिका, सुची आदिमा प्रस्तुत गरि प्रशोधनका लागि तयार पारिन्छ । यसका लागि विभिन्न सफट्वेयरको प्रयोग गर्न सकिन्छ । जस्तै: IBM, SPSS, Statistics RSstudio, Stata,TIMi Suite आदि । तथ्याङ्क प्रशोधन संख्यातमक तवयाङ्कलाई विभिन्न तथ्याङ्क शास्त्रीय विधि जस्तैः ?Mean median, mode, Standard Deviation, Co-relation, Regression विभिन्न विधि प्रयोग गरि विश्लेषण गरिन्छ । गुणात्मक तथ्याङकलाई विभिन्न शब्द वा वाक्यको बारम्बरता गणना गर्न तेस्तै coading Quotation, निकाली तिनीहरुको अन्तरसम्बन्धको जालो बनाइन्छ । तथ्याङ्क विश्लेषण प्रशोधनबाट आएका नतिजाको विश्लेषण गरि अर्थ निकाल्ने कार्...

सामाजिक तप्याङक सङ्कलनका साधनहरू

  एकाइ: २ पाठः ६ सामाजिक तप्याङक सङ्कलनका साधनहरू सामाजिक तथ्याङ्क सामाजिक तथ्याङ्क भन्नाले आर्थिक, सामाजिक, व्यक्तिगत, पारिवारिक, भाषिक आदि विषयका बारेमा सङ्कलन गरिएका सूचना भन्ने बुझिन्छ । यस्ता सूचनाहरु दुई प्रकारका हुन्छन: गुणात्मक सङ्ख्यात्मक सामाजिक तथ्याङ्क सङ्कलनका विधि अनुसन्धानका प्रश्नहरुको समाधान गर्नका लागि सान्दर्भिक र विशिष्ट जानकारी प्राप्त गर्ने एक व्यवस्थित प्रक्रिया नै तथ्याङ्क सङ्कलन हो । तसर्थ अनुसन्धानकर्ताले तथ्याङ्क सङ्कलन गर्नु भन्दा पहिले कुन / कस्तो सङ्‌कलन गर्ने, कसरि गर्ने, कसले गर्ने र कहिले गर्ने जस्ता कुराहरु निश्चित गर्नु पर्दछ अनुसन्धानको प्रकार, आवश्यकता, उद्देश्य र दक्षता, तथ्याङ्कका प्रकार परिस्थिती, स्रोत र साधनको उपलब्धता आदिलाई ध्यानमा राखी तथ्याङ्क संकलनका साधनहरूको छनौट गर्नुपर्दछ । आवश्यकता अनुसार     एउटै अनुसन्धानमा एक भन्दा बढी साधनहरूको प्रयोग गर्न सकिन्छ। सामाजिक अनुसन्धानमा प्रचलित साधनहरु निम्नानुसार छन्ः प्रश्नावली आवश्यक सूचना प्राप्त गर्ने प्राथमिक तथ्याङ्क संकलनको साधन प्रश्नावली हो ...

सामाजिक अनुसन्धानका लागि समस्या निर्माण र अध्ययन विधि चयन

एकाई २ पाठ: ५ सामाजिक अनुसन्धानका लागि समस्या निर्माण र अध्ययन विधि चयन परिचय समस्याको पहिचान भन्नाले कनें पनि सामाजिक समस्या, सामाजिक घटना वा अध्ययन गर्न आवश्यक उपयुक्त विषयवस्तुको पहिचान भन्ने बुझिन्छ। अनुसन्धान विधिको छनौट गर्दा सामान्यतया निम्न कुराहरुमा ध्यान दिनु पर्दछ : अरु कसैले पहिले नै अनुसन्धान गरेको विषय हुबहु दोहोरिनु हुँदैन । सोत,साधन र समयले भ्याउने विषय वस्तु छनौट गर्नु पर्दछ। अनुसन्धान कर्ताको चासोको विषय छनौट गर्न उपयुक्त हुन्छ। अनुसन्धानबाट नया ज्ञान प्राप्त हुनु पर्दछ । अनुसन्धान विधिको छनोट अनुसन्धान कार्यलाई तार्किक निष्कर्षमा पुप्याउन उपयुक्त विधिको छनोट आवश्यक पर्दछ । एउटै अनुसन्धानका लागि विभिन्न विधिहरु प्रयोग गर्न सकिन्छ । यस्ता विधिहरू मुख्यत तीन प्रकारका हुन्छन् : क)परिमाणात्मक ख) गुणात्मक ग) मिश्रीत सर्वेक्षण विधि यसमा एउटा जनसंख्याबाट निश्चित संख्याको नमुना लिइन्छ । प्रश्नवाली तयार गरि नमूना लिइएको संख्यामा मात्र प्रश्न सोधि तक्याङ्क सङ्‌क लन गरिन्छ । प्रयोग विधि यसमा छनौट गरिएका नमुनालाई दुई समूहमा बाढिन्छ । एक समूहलाई अवलोकन...

WTO को सदयस्यको रुपमा नेपालका लागी अवसर र चुनौतीहरु

  WTO को सदयस्यको रुपमा नेपालका लागी अवसर र चुनौतीहरु उच्च व्यापारिक प्रतिस्पर्धा, वैदेशिक निर्भरताको सम्भावना बौद्धिक पलायन कोटा वितरणमा निषेध खुला व्यापारको अवैज्ञानिक प्रावधान अवसरहरु गरिबी निवारणमा सहयोग, अन्तर्राष्ट्रिय बजारको सूचनामा पहुँच, • काननी तथा सुरक्षित अधिकार, विदेशी लगानीकर्ताको आकर्षण व्यापार विविधीकरणमा विस्तार

विश्व व्यापार सङ्गठन (World Trade organization)

  विश्व व्यापार सङ्गठन (World Trade organization) दोस्रो विश्वयुद्धपछि धोस्त संरचनाको पुनः निर्माण तथा पिछडिएका देशहरुको आर्थिक विकासका लागि विश्वका धनी राष्ट्रहरूको सन् १९४६ व्यापार र रोजगार विषयक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भयो । उक्त सम्मेलनले संगठनको आवश्यकता विकास महसुस गरि सन् १९९४ मा विश्व व्यापार सङ्गठन सम्बन्धी संस्था स्थापना गर्ने निर्णय गयो । हाल WTO का नेपाल सहित १६४ सदस्य राष्ट्र रहेका छन् । अन्तर्राष्ट्रिय व्यापार संगठन WTO का उद्देश्य जीवनस्तरमा अभिवृद्धि गर्ने, . रोजगार तथा स्थिर गतिको वास्तविक आम्दानीको परिमाणमा वृद्धि ल्याउने, प्रभावकारी माग एवम् वस्तु तथा सेवाको उत्पादन र बिक्री विस्तार गर्ने, दिगो विकास गर्ने लक्ष्य अनुसार विश्वमा उपलब्ध साधन र स्रोतको प्रयोग गर्न दिँदा वातावरणको संरक्षण तर्क ध्यान दिने, विकासशित र अति कम वकसित राष्ट्रहरु बिच आर्थिक विकासको आवश्यकता अनुसार अन्तर्राष्ट्रिय व्यापारमा सहभागिता बढाउने, WTO का सिद्धान्तहरू भेदभाव बिनाको अन्तर्राष्ट्रिय व्यापार गर्न पाउने, स्वच्छ प्रतिस्पर्धामा जोड समानताको सिद्धान्त भन्सार ...

BIMSTEC (Bay of Bengal initiative for multi-Sectoral Technical and Economic Cooperation)

  BIMSTEC (Bay of Bengal initiative for multi-Sectoral Technical and Economic Cooperation) बिम्स्टेकको स्थापना १९४७ मा Bankokमा भएको थियो । दक्षिण एसिया र दक्षिण-पूर्वी एसियाका राष्ट्रहरु यसको सदस्य रहेका छन् । BIMSTEC का उद्देश्यहरू तीव्र आर्थिक विकास गर्न सक्षम वातावरणको सृजना गर्न, · विकासका उपक्षेत्रको सामाजिक विकासको गतिमा तिव्रता ल्याउने, - साझा चासोका मामिलामा सक्रिय साझेदारी र आपसी सहयोगमा वृद्धि गर्नु प्रशिक्षण र अनुसन्धान सुविधामा वृद्धि गर्न एक अर्कालाई सहयोग प्रदान गर्न, सदस्य राष्ट्रहरुको राष्ट्रिय विकास योजनाहरुका सफलताका लागि प्रभावकारी सहयोग गर्ने, वर्तमान अन्तराष्ट्रिय र क्षेत्रिय सङ्‌गठनहरूसँग घनिष्ठ र लाभदायक सम्बन्ध कायम गर्न, उपक्षेत्रको विकासमा अधिक लाभदायी परियोजनामा सहयोग पुयाउने, BIMSTEC का सिद्धान्तहरू BIMSTEC का सदस्य राष्ट्र बिच सार्वभौम समानताको सिद्धान्त, क्षेत्रीय अखण्डता, राजनीतिक स्वतन्त्रता, आन्तरिक मामिलामा हस्तक्षेप नहुने, शान्ती पूर्ण सह अस्तित्व र आपसी फाइदाका आधारमा व्यहार गर्ने, सदस्य राष्ट्रहरू बिचको सहकार्य दुई पक्षीय...

SAFTA का चुनौतिहरु

  SAFTA का चुनौतिहरु स्वतन्त्र व्यापार सम्बन्धि प्रावधानले ठुला राष्ट्रहरू अधिक लाभ लिन सक्ने अवस्थामा पुग्छन् भने साना राष्ट्रहरूले यसको लाभ उठाउन सक्दैनन् । साना राष्ट्रहरूले आफ्ना उत्पादनलाई ठुला राष्ट्रहरूका उत्पादनसँग प्रतिप्रधानमक स्थीतिमा लैजान पर्ने हुदाँ बजार गुमाउनु पर्ने अवस्था देखा पर्न सक्ने छ र परनिर्भताको स्थीति देखा पर्दछ ।