Posts

Showing posts from 2024

model questions class 11

    सेट ४:  समूह क अति सक्षिप्त उत्तरात्मक प्रश्नहरू : १. जीवनोपयोगी शिक्षामा प्रयोग हुने कुनै दुई सिपहरू प्रस्तुत गर्नुहोस् । २. सर्च इन्जिन भनेको के हो? एक वाक्यमा लेख्नुहोस् । ३. टोलीकार्यबाट नेतृत्व सिप विकास गर्भ कसरी मद्दत पुगेको हुन्छ ? प्रस्तुत गर्नुहोस् । ४. सामाजिक सञ्जालको प्रयोग गर्दा के कस्तो साइवर नैतिकता तपाईंले प्रर्दशन गर्नुहुन्छ ? दुईओटा उदाहरण प्रस्तुत गर्नुहोस् । ५. बहुसांस्कृतिकता भनेको के हो ? ६. तपाईं इटालीको व्यवसायिक कृषक हुनुभएको भए फलफूल खेती किन गर्नुहुन्थ्यो ? एक वाक्यमा लेख्नुहोस् । ७. नेपालको वर्तमान संविधानका कुनै दुई राजनीतिक विशेषताहरू उल्लेख गर्नुहोस् । ८. होमोयोप्याथी कस्तो चिकित्सा पद्धति हो ? ९. कर आय र गैरकर आयबिच कुनै एक फरक लेख्नुहोस् १०. तपाईं सङ्घीय सरकारको अर्थमन्त्री भएको भए विप्रेषणको सदुपयोग गर्न के कस्तो कार्यक्रम 

Model questions class 11

  सेट ३ समूह क अति सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू :(११×१=११) १.सामाजिक अध्ययनमा प्रयोग हुने कुनै दुई सिपहरू प्रस्तुत गर्नुहोस् । सकिन्छ ? आफ्ना साथीलाई कुनै पांचओटा सुझावहरू प्रस्तुत गर्नुहोस् । २.ब्राउजर भन्नाले के बुझिन्छ ? एक वाक्यमा लेख्नुहोस् । ३.दोहोरो सञ्चार हुन नसक्दा के प्रभाव पर्न सक्छ ? लेख्नुहोस्  ४. अपेक्षा गरिएअनुरुप उपलब्धि हासिल नभएको अवस्थामा हुने तनावलाई तपाईं कसरी व्यवस्थापन गर्नुहुन्छ ? ५. पूँजीवादी समाजको परिभाषा उल्लेख गर्नुहोस् । ६. वातावरण संरक्षण कार्यमा तपाईंले निर्वाह गरेको भूमिका प्रस्तुत गर्नुहोस्  ७. संविधानमा प्रस्तावना भनेको के हो ८. प्राणायाम गर्दा मानव स्वास्थ्यलाई हुने कुनै दुई लाभ उल्लेख गर्नुहोस् । ९. चालु खर्च र पूँजीगत खर्चबिचको एक फरक लेख्नुहोस् १०. तपाईं सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भएको भए नेपालमा जनसङ्ख्या व्यवस्थापन गर्न के रणनीति तय गर्नुहुन्थ्यो ? लेख्नुहोस् । ११. विप्रेषणबाट नेपाली अर्थतन्त्रमा के कस्तो सहयोग पुगेको छ ?लेख्नुहोस् । समूह ख सङ्क्षिप्त उत्तरात्मक प्रश्नहरू : (८×५=४०) १२. माइक्रोसफ्ट वर्ड (Microsoft Word) मा

Model questions class11

  समूह क तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् : १. जीवनोपयोगी शिक्षा भनेको के हो ? २. सामाजिक अध्ययन र सामाजिक विज्ञानविचको कुनै एक भिन्नता लेख्नुहोस् । ३. तनावमा परेको नजिकको साथीलाई तनाव व्यवस्थापन गर्ने कुनै एक सुझाव दिनुहोस् । ४. परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरूसँग कसरी कुराकानी सुरू गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् । ५. आधुनिक मानवको पुर्खा कसलाई मानिन्छ ? ६. तपाईं बस्ने पर्यावरणीय क्षेत्रमा अनुकूलन हुन तपाईले गर्नुभएका कुनै दुईओटा कार्यहरू लेख्नुहोस् । ७. नेपालको प्रतिनिधि सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ८. जनसाङ्ख्यिक लाभांश भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् । ९. विप्रेषणले नेपालको अर्थतन्त्रमा पारेको कुनै दुई प्रभाव लेख्नुहोस् । १०. विपद् जोखिमका दृष्टिकोणमा तपाईं रहेको बस्ती कस्तो प्रकारको बस्ती हो? यदि जोखिमयुक्त भएमा यस्ता जोखिमबाट सुरक्षित गर्ने कुनै एक उपाय लेख्नुहोस् । ११. आहार र स्वस्थ जीवनबिचको सम्बन्ध एक वाक्यमा प्रस्ट पार्नुहोस् । समूह ख तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् : १२. बर्ड फाइल (Word file) मा टाइप गदा

medel question class 11

 सेट २:  समुह क तलका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस् । - समय : ३ घन्टा (११×१=११) १. सामाजिक अध्ययन र सामाजिक विज्ञानविचको अन्तरसम्बन्ध एक वाक्यमा उल्लेख गर्नुहोस् । २. परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरूसंग कसरी कुराकानी सुरू गर्नुहुन्छ ? एक वाक्यमा लेख्नुहोस् । ३. इन्टरनेटको प्रयोग गर्दा सावधानी अपनाउनुपर्दछ । किन ?कुनै एक तर्क प्रस्तुत गर्नुहोस् । ४ होमो स्यापियन्स मानव जातिको कुनै एक विशेषता लेख्नुहोस ? ५. होरोडोबसले लेखेको इतिहासको चर्चित पुस्तकको नाम लेख्नुहोस । ६. तपाईं कुन पर्यावरणीय क्षेत्रमा बस्नुहुन्छ र त्यसले तपाईंको जीवनमा पारेको कुनै एक प्रभाव लेख्नुहोस् ।  ७.जात र जनजातिविचको कुनै एक फरक लेख्नुहोस् । ८. नेपालको राष्ट्रिय सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्बन गरिएको छ ? ९. उद्यमशीलता भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् । १०. ग्रामिण बस्ती र सहरी बस्तीबिचको कुनै एक भिन्नता उल्लेख गर्नुहोस। ११.गुपदार्थको दुर्वेसन बाट बच्ने कुनै एक उपाय सुझाउनुहोस् । . समुह ख तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस् । १२. अन्तरवैयक्तिक सिपको प्रभावकारी उपयोग कसरी

modelquestions class ११

  सबै प्रश्नहरुको उत्तर दिनुहोस् । समुह क तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस् । ११x१= ११ १.सामाजिक अध्ययन र सामाजिक विज्ञान विचको अन्तरसम्वन्ध एक वाक्यमा उल्लेख गर्नुहोस । २. परियोजना कार्य गर्ने सिलसिलामा समुदायका व्यक्तिहरुसँग कसरी कुराकानी शुरु गर्नुहुन्छ ? एक वाक्यमालेख्नुहोस । ३ इन्टरनेटको प्रयोग गर्दा सावधानी अपनाउनु पर्दछ । किन ? कुनै एक तर्क प्रस्तुत गर्नुहोस । ४. होमो सेपियन्स मानव जातीको कुनै एक विशेषता लेख्नुहोस ? ५ होरोडोटसले लेखेको इतिहासको चर्चित पुस्तकको नाम लेख्नुहोस । ६ तपाईं कुन पर्यावरणीय क्षेत्रमा बस्नुहुन्छ र त्यसले तपाइँको जीवनमा पारेको कुनै एक प्रभाव लेख्नुहोस् । ७ जात र जनजाति बिचको कुनै एक फरक लेख्नुहोस् । ८ नेपालको राष्ट्रिय सभाको निर्वाचनको लागि कस्तो निर्वाचन प्रणाली अवलम्वन गरिएको छ ? ९ उद्यमशीलता भनेको के हो ? एक वाक्यमा लेख्नुहोस् । १०. ग्रामिण बस्ती र सहरी बस्ती विचको कुनै एक भिन्नता लेख्नुहोस् । ११. लागुपदार्थको दुर्व्यसनवाट बच्ने कुनै एक उपाय सुझाउनुहोस् । तलका प्रश्नहरुको छोटो उत्तर दिनुहोस् । समुह ख ८X ५ = ४० १२. अन्तरवैयक्तिक सीपको प्रभावकारी उ