Posts

बागमती प्रदेशकोसामाजिक सास्कृतिक अवस्था

  बागमती प्रदेश को सामाजिक सास्कृतिक अवस्था यो प्रदेशमा ब्राह्मण क्षेत्री, नेवार, तामाङ, दलित, चेपाङ, शेर्पा राई, थारू, जिरेल जातिका मानिसहरूको बसोबास रहेको छ । नेपाली नेवारी, तामाङ, शेर्पा, थारु, जिरेल,बज्जीका, अवधि, भोजपुरी आदि भाषा बोलिन्छन् । दसैं, तिहार, छठ, होलि, ल्होसार, शिवरात्री, गाईजात्रा, इन्द्र जात्रा, बिस्केट जात्रा, आदि प्रमुख छन् । पशुपतिनाथ बौद्धनाथ, चाङ्गुनारायण, गोसाइकुण्ड, देवघाट, कालिन्चोक, भिमेश्वर,पलान्चोक भगवती धार्मिक स्वालहरू प्रसिद्ध छन् । यहाँ हिन्दु, बौद्ध, इसाई इस्लाम र किराँती धर्मका मानिसहरू बसोबास गर्दछन् । यस प्रदेशको HDI 0.66 रहेको छ ।

मधेस प्रदेशकोसामाजिक सास्कृतिक अवस्था

  मधेस प्रदेश को सामाजिक सास्कृतिक अवस्था यस प्रदेशमा मधेसी समुदायको बाहुल्यता रहेको छ । थारु यादव,मुसलमान. झाँ, शाह, बाह्मण, क्षेत्री लगायतका जातिहरुको बसोबास रहेको छ । लोपोन्मुख समूहका जातिहरु तेलि, कुशवाहू, धानक मुसहर, कुर्मी, आदि समेत बसोबास गर्दछन् । यहाँ भोजपुरी बज्जिका, नेपाली, उर्दू, थारु हिन्दी आदि भाषा बोलिन्छन ।यहाँका मानिसहरू मुख्य रुपमा हिन्दु, बौद्ध, इसाई, इस्लाम, किराँत, आदी धर्म मान्दछन् । मुख्य चाडपर्वहरुमा छट, होली, दशैँ, तिहार, विवाहपञ्चमी,भिंझियाँ पर्व आदि मनाउदछन् । जनकपुर धाम, गढीमाइ, जलेश्वर छिन्नमस्ता आदि धार्मिक स्थलहरु यस प्रदेशमा रहेका छन् ।यस प्रदेशको मानव विकास सुचाङ्क सबैभन्दा कमजोर छ सन् २०१९ को UNDP प्रतिवेदन अनुसार ०.५1 रहेको छ ।

प्रदेशहरुको सामाजिक सांस्कृतिक अवस्था कस्तो छ छोटकरिमा वर्णन गर्नुहोस

  पाठ:3 प्रदेशहरुको सामाजिक सांस्कृतिक अवस्था कस्तो छ छोटकरिमा वर्णन गर्नुहोस जातिय हिसाबले नेपाल बहुजाती र बहुसंस्कृति भएको देश हो । यहाँ 125 प्रकारका जाति तथा जनजातिहरु र यिनीहरूले बोलने 123 भाषा रहेका छन् । (जनगणना २०६८ ) धार्मिक हिसाबले नेपालीहरू हिन्दु, बौद्ध, इस्लाम, इसाई, किराँत, सिख आदि धर्म मान्दछन् । प्रदेश १ को सामाजिक सास्कृतिक अवस्था यस प्रदेशमा ब्राह्मण, क्षेत्री, मगर, राई, लिम्बु, लेप्चा, तामाङ, शेर्पा,मेचे, कोचे,सतार, धिमाल, राजवंशी, थारु, आदि जातिका मानिसहरूको बसोबास रहेको छ ।भाषागत आधारमा मैथिली, चाम्लिङ, वान्तवा, कुलुङ, यम्फू,नेपाली, याक्खा, लेप्चा, सुनुवार,तामाङ, शेर्पा आदि बोलिन्छन् ।यस प्रदेशमा मनाइने मुख्य चाडपर्वहरु उद्यौली, उभौली, शेर्पाको ल्होसार, मानिरिम्दु, दुम्जी हिन्दुहरुको दशैं, तिहार र मधेसी समुदायको होली छठ जस्ता चाडपर्वहरू मुख्य छन् । यहाँका मुख्य धार्मिक स्थलमा पाथिभरा, माइपोखरी,चतरा धाम, बराह क्षेत्र, हलेसी महादेव बुढासुब्बा आदि प्रमुख रहेका छन् । सन् २०१९ को UNDP प्रतिवेदन अनुसार यस प्रदेशको मानव विकास संचाइक ०.५८ रहेको छ ।

नेपालको प्रदेश अनुसारको जनसंख्याउल्लेख गर्नुहोस

  पाठ-२ नेपालको प्रदेश अनुसारको जनसंख्याउल्लेख गर्नुहोस जनसंख्याको वितरण भौगोलिक क्षेत्र र प्रशासनिक विभाजन अनुसार फरक फरक रहेको छ । भौगोलिक क्षेत्र अनुसार सबैभन्दा बढी जनसंख्या तराईमा छ भने सबैभन्दा कम हिमाली क्षेत्रमा रहेको छ । प्रशासनिक विभाजन अनुसार मधेस प्रदेशमा सबैभन्दा बढी जनसङ्ख रहेको छ भने  कर्णाली प्रदेशमा सबैभन्दा कम जनसङ्ख्या रहेको छ। क्षेत्र              जनसंख्या                            जनघनत्व           2068                2078             2068       2078 नेपाल 26494504      2,91,92,480         १८०     १९८ हिमाल १७८१७९२        १७७८१०४               34       34 पहाड 1,13, 94007      117,48,548          १८६   १९२     तराई 1,33,18,705       45665828          ३९२    ४६१ प्रदेश १ 45,34,943       49,7 2,0 21       176    192 मधेस प्रदेश54,04, १45    61 ,26,288        561   636 बाग्मती प्रदेश  55,29, 452   60 ,84, 042    273   300 गण्डकी प्रदेश 2403752      24,79,745     112    116 लम्बिनी प्रदेश 4499272      51, 24.225      202   230 कर्णाली प्रदेश 1570418   

परिवार र पारिवारिक आदर्श

  परिवार र पारिवारिक आदर्श परिवार समाजको आधरभूत संस्था हो । सामाजिक सम्बन्धहरूको विकास कस्तो हुने भन्ने कुरा परिवारको स्वरूप र भूमिका कस्तो छ भन्ने कुरा त्यसले निर्धारण गर्दछ  सामाजीकिकरण र संस्कृतिकरणमा पनि परिवारको महत्त्वपूर्ण भूमिका छ । एउटा आदर्श परिवार कस्तो हुनुपर्छ भन्ने मान्यताको निर्धारणमा धर्म, संस्कृति, दर्शन र अर्थत्रन्त्रको ढाचा आदिको प्रत्यक्ष प्रभाव परेकोहुन्छ । हिन्दू समाजमा समाज र राष्ट्रको लागि परिवारको महत्वलाई गृहस्थाश्रमको महिमा मार्फत बताइएको छ । व्यक्तिको जीवनशैली, सोच, दृष्टिकोण, चरित्रको निर्माणमा परिवारको प्रभाव पर्दछ । आधुनिकता, प्रविधिको प्रयोग, रोजगारी,विश्वव्यापीकरण, स्व संस्कृतिकरण, पर संस्कृतिकरण, बसाइसराई आदि जस्ता कारणहरुले पारिवारिक संरचना, स्वरुप र सामाजिक सम्बन्धमा परिवर्तन आएको छ।सामाजिक अन्तरनिर्भता मानिस आफैमा पूर्ण आत्मनिर्भर हुन सक्दैन । आफ्ना आवश्यकता परिपूर्ति गर्न अरु व्यक्तिहरुसँग निर्भर रहनु पर्दछ यस्तो सामाजिक अवस्थालाई सामाजिक अन्तरनिर्भता भनिन्छ परम्परागत समाजमा कुल कुटुम्ब र आफन्तहरू सहितको अन्तरसम्बन्ध लाई महत्व दिएको देखिन्छ । विदु

व्यक्तित्वका आधार, व्यक्तिका कर्तव्य र अधिकार बारेमा पुर्विय तथा पस्चिमा दर्शनमा के कस्ता अवधारणा पाइन्छ?

  व्यक्तित्वका आधार, व्यक्तिका कर्तव्य र अधिकार बारेमा पुर्विय तथा पस्चिमा दर्शनमा के कस्ता अवधारणा पाइन्छ? कुनै पनि व्यक्तिको व्यक्तित्व कस्तो हुन्छ भन्ने कुरामा देश, काल परिस्थिति आदिको प्रत्यक्ष प्रभाव परेको हुन्छ । वैदिक, हिन्दू, बौध, जैन धर्म दर्शन मा साधारण र विशेष धर्मको अवधारणा रहेको पाइन्छ । साधारण भन्नाले धर्म भन्नाले विश्वका सबै मानिसका लागि लागू हुने निती नियमहरू मानिन्छन् भने विशेष धर्म भन्नाले व्यक्तिको व्यक्तित्व, समय, स्थान परिवेश लगायतका कुराहरु परिवर्तन हुँदा फरक पर्न जाने निती नियमहरू मानिन्छन् ।व्याक्तित्व निर्माणमा पुर्विय दर्शनले चरित्रलाई धेरै महत्व दिएको छ संकार संस्कृती र सदाचारको पालनाले अधिकार प्राप्त हुने मान्यता देखिन्छ मानव जीवनकोअन्तिम लक्ष्य मोक्ष हो भन्ने उपदेश पूर्विय दर्शनमा पाइन्छ । हिन्दू जीवन पद्धतिमा जीवको स्थुल सुक्ष्म र कारण शरिर हुने र जीवनमा धर्म, अर्थ, काम र मोक्षको लक्ष्य अनुसार कर्म गर्नुपर्ने उपदेश  रहेको छ। मानिस जन्मिन साथ ऋषीऋण, देव ऋण र पितृ ऋण लाग्ने यसबाट मुक्त हुन ज्ञान, उपासना र कर्म मार्फत कर्तव्य पूरा गर्नु पर्ने उल्लेख छ । परोप

सामाजिक सम्बन्धको विकासमा पुर्विय तथा पस्चिमा दर्शनमा के कस्ता धारणा रहेका छन् ? उल्लेख गर्नुहोस।

  पाठ २ सामाजिक सम्बन्धहरुको विकास र सामाजिक अन्तरनिर्भरता १) सामाजिक सम्बन्धको विकासमा पुर्विय तथा पस्चिमा दर्शनमा के कस्ता  धारणा रहेका छन् ? उल्लेख गर्नुहोस। उत्तर : व्यक्तिलाई समाजको आधरभूत एकाइ मानिन्छ । परिवार समाजको आधरभूत संस्था हो । सामाजिक सम्बन्धमा परिवार, कूल कुटुम्ब, समुदाय जस्ता संरचनाहरु रहेका हुन्छन् । परिवार, कुल कुटुम्ब, ग्राम गण आदिसंरचनाहरु राज्यको तुलनामा निकै प्राचिन छन् । सामाजिक र राजनैतिक संस्थाको विकास बारे प्रयाप्त जानकारी वेदमा पाइन्छ । वैदिक साहित्यमा व्यक्ति र दमपत्तिको अस्तित्वलाई सामाजिक सम्बन्धको प्रारम्भ मानिएको छ । अथर्व वेदका अनुसार बनेको पहिलो संस्था परिवार थियो । यसलाई गाहूपत्य भनिएको छ जीवन र परिवारको अस्तित्वले निजी सम्पत्तिको अवधारणा विकास भयो । पारिवारिक संगठन पछि "आवहनिय" संथाको विकास भयो ।यसको अर्थ 'बोलाइएको अवस्थामा जम्मा हुने हुन्छ यो संगठन गाउँ सभा जस्तो संस्था हो । आवहनिय संस्था पछि दक्षिणानी" संथाको विकास भयो । यो जनताका प्रतिनिधि मूलक जस्तो संस्था देखिन्छ । यहाँ ग्रामका प्रतिनिधिहरू भेला हुन्थे । जन प्रतिनिधि

सामाजिक विविधताको स्वरूप

  सामाजिक विविधताको स्वरूप समाजमा अनेक जातजाति, भाषा, धर्म र संस्कृति भएका मानिसहरु बसोबास गरेका छन् । संसारमा करिब ६५० प्रजातिय समुदायहरू त्यस्तै ४३०० धार्मिक आस्थाजन्य सम्प्रदायहरू रहेका छन । करिब ७१०० जति भाषा बोलिन्छन् । विश्वभरि आन्तरिक तथा अन्तराष्ट्रिय बसाइसराइको कारण एक स्थानबाट अर्को स्थानमा रोजगारी,व्यापार, शिक्षा तथा पर्यटन प्रयोजनका लागि जाने कार्य तिव्र छ ।यसले विश्वलाई विविधतायुक्त बनाएको छ । उदाहरणको रुपमा सन् २०२१ मा लन्डन सहरमा गरिएको एक अध्ययनले त्यहाँ करिब २७० प्रकारका जातिहरू र तिनीहरूले ३०० प्रकारका भाषाहरु बोल्ने तथ्य बाहिर ल्यायो । धार्मिक पनि सयौं धर्ममा समाज विभाजित थियो । यसले के प्रस्तुत गर्दछ भने विश्व समाज प्रविधि, बसाइसराई, भाषा, संस्कृति, आदिका कारणले विविधतापूर्ण छ । विविधताको अवस्था जति बढ्छ उति नै यसको समनयको आवश्यकता पनि बढ्दो छ । धर्म, संस्कृति, जाति, भाषा, कला र राष्ट्रियता जस्ता विषय  दोन्दका बाहना बने भने धेरै जटिलता आइ पर्छ । तसर्थ दोन्द व्यवस्थापन र शान्तिको लागि विविधतालाई कसरी सम्बोधन गर्ने भन्ने निति आवश्यक पर्दछ । त्यसैले विविधताको स

भाषिक विविधता

  ग)भाषिक विविधता मानिसहरूले बोल्ने भाषाका आधारमा विभाजित हुने अवस्थालाई भाषिक विविधता' भनिन्छ । भाषा, विचार आदान प्रदानको प्रमुख माध्यम पनि हो । नेपालमा १२३ प्रकारका भाषाहरू बोलिन्छन्। नेपालको यहि विविधतालाई भाषिक विविधता भनिन्छ । घ) सांस्कृतिक विविधता संस्कृति कुनै पनि समुदायको मौलिक पहिचान हो । संस्कृतिले मानिसहरुलाई जोड्ने र साझा पहिचान दिने गर्दछ । तसर्थ विभिन्न संस्कृतिहरु रहेका मानिसहरुको अवस् थिति लाई सांस्कृतिक विविधता भनिन्छ । जाति, भाषा, धर्म, आदि जस्ता सामाजिक पक्षले सांस्कृतिक विविधतालाई बढाउँछ ।एउटै समाजमा ङ.) कलाका आधारमा हुने विविधता कला सामाजिक विविधताको मुख्य आयाम हो । कला अन्तर्गत चित्रकला, मूर्तिकला, संगित, नृत्य, साहित्य, नाटक आदि अनेकों क्षेत्र छन् । यहीँ आधारमा हुने सामाजिक विविधतालाई कलाका आधारमा हुने विविधता भनिन्छ ।

सामाजिक विविधता भन्नाले के बुझिन्छ ?

  एकाइ : ४ पाठ:१ समाजको विकास र दर्शन वर्तमान विश्वका सामाजिक विविधता र विशेषता १) सामाजिक विविधता भन्नाले के बुझिन्छ ? उत्तर: समाजमा अनेक जातजाती, भाषा, धर्म, एवम संस्कृति भएका मानिसहरु सँगसँगै बसेको अवस्थालाई सामाजिक विविधता भनिन्छ ।सामाजिक विविधताको अवधारणाले समाजमा रहेका विविध जाति भाषा, धर्म, संस्कृति आदिलाई एउटै संरचनाका विशेष अङ्गका रुपमा चिनाउँछ । यसरी समाजमा बसोबास गरेका थरिथरिका मानिसहरुलाई सामाजिक विविधताको आधार मानिन्छ । सामाजिक विविधाताका आयामहरू के के छन? व्याख्या गर्नुहोस। समाजिक विविधताका आयामहरुलाइ निम्नानुसार उलेख गरिन्छ। क) धार्मिक विविधता समाजमा अनेक धार्मिक आस्था मान्ने मानिसहरू रहेका छन् । समाजको यो भिन्नतालाई धार्मिक आस्थाजन्य विविधता भनिन्छ । यस अन्तर्गत थुप्रै सम्प्रदाय, समूह तथा  साखाहरू हुन्छन् । जस्तै हिन्दु धर्ममा शैव, शाक्त, वैष्णव आदि । नेपालमा विभिन्न धर्म मान्ने समुदायहरू बसोबास गरेका छन् यहीं विविधतालाई नेपाली समाजको धार्मिक विविधता भनिन्छ । ख) प्रजातिय तथा जातिय विविधता समाजमा अनेक प्रजाति तथा जातिका मानिसहरु रहेको अवस्थालाई प्रजातिय त

समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरूः

  समालोचनात्मक चिन्तनमा प्रयोग हुने सिपहरूः विश्लेषण सिप अर्थनिर्माण सिप निष्कर्श अनुमान गर्ने सिप व्याख्या गर्ने सिप आत्मा नियमन सिप खुला सोचाइ सिप समस्या समाधान सिप विश्लेषण सिप कुनै घटना विषय वा समस्यासँग सम्बन्धित सूचना र तक्याङ्क सङ्‌ङ्कलन गर्ने र त्यसको प्रभाव वा नतिजाबारे विचार गर्ने सिप नै विश्लेषण सिप हो । अर्थनिर्माण सिप संकलित तथा प्रशोधित सूचना र तथ्याङ्‌कबाट अर्थ निकालने क्षमता नै अर्थ-निर्माण सिप हो । निष्कर्श अनुमान गर्ने सिप उपलब्ध ज्ञान/प्रयाप्त र विश्वासनिय छ कि छैन मुल्याङ्कन गरि त्यसबाट  प्राप्त हुने नतिजा अनुमान गर्ने सिप निष्कर्श अनुमान गर्ने सिप हो । व्याख्या गर्ने सिप तथ्य वा सूचनाको सम्बन्ध स्थापित गरि तर्क द्वारा घटना वा विषयवस्तुलाइ बुझाउन सक्ने क्षमतालाई व्याख्या गर्ने सिप भनिन्छ। आत्मा नियमन सिप आफ्नो सोच्ने तरिका ठिक छ कि छैन भनेर निरन्तर आफूलाई अनुगमन या मुल्याङ्कन गर्नु पर्दछ । यस्तो मुल्याङ्कन गर्ने क्षमता नै आत्मा नियमन सिप हो । खुलासोचाइ सिप आफ्नो विचार मात्र ठिक भन्ने भावनाबाट मुक्त भई अरु सबैको विचार, भावना, चासो प्रति पर्

समालोचनात्मक चिन्तन भन्नाले के बुझिन्छ ?

  एकाई : ३ पाठ 2 समालोचनात्मक चिन्तन १) समालोचनात्मक चिन्तन भन्नाले के बुझिन्छ ? उत्तर कुनै विषयवस्तु समस्या वा मुद्धाका बारेमा राम्रा तथा नराम्रा पक्षहरुको निष्पक्षताका साथ मुल्याङ्कन गर्ने कार्य समालोचनात्मक चिनतन हो । समालोचनात्मक शब्द 'सम' र 'आलोचना' दुई शब्द मिलेर बनेको छ । २) समालोचक बन्न निम्न चरणहरू अभ्यास गरिनु पर्दछ : समस्या, मुद्दा वा. प्रश्नलाई पहिचान गर्ने, तथ्याङ्क, तर्क र विचारहरु सङ्कलन गर्ने, तथ्याङ्क विश्वासनिय र पर्याप्त छ कि छैन विश्लेषण र मुल्याङ्कन गर्ने, आफ्नो तथा तथ्याङ्‌कको पक्षधर वा पूर्वाग्रहले प्रभाव पारेको छ कि छैन पहिचान गर्ने,प्राप्त सूचनाहरु  सान्दर्भिक छन् कि छैनन् ? कुन सूचना बढी महत्त्वपूर्ण छ पत्ता लगाउने, सम्भावित विकल्पहरु माथि विचार गरि निष्कर्श वा निर्णयलिने निष्कर्श वा निर्णयलाई प्रस्तुतिकरण र सञ्चार गर्ने समालोचनात्मक चिन्तनको महत्त्व: कुनै घटना, मुद्धा वा समस्याको वास्तविक निष्कर्शमा पुग्न यो चिन्तन महत्त्वपूर्ण छ परिस्थिती अनुकूलता विभिन्न सिद्धान्त, परिभाषा कानुन लगायतका कुराहरु निश्चित गर्न, व्यक्तिगत

जीवनोपयोगी सिपको प्रकार:

  जीवनोपयोगी सिपको प्रकार: World Hegith organization (WHO) ले जीवनोपयोगी सिपलाई तिन समूहमा वर्गिकरण गरेको छ । जुन निम्नानुसार छन्: 9) आत्माबोध सिप व्यक्तिले आफ्नो जीवलाई व्यवस्थित बनाउन आवश्यक पर्ने सिपहरु यस अन्र्गत अन्तर्गत पर्दछन् । आत्माबोध सिपमा निम्न चार वटा सिपलाई समावेश गरिएको छः • समानभूति सिप तनाव व्यवस्थापन सिप संवेगात्मक नियन्त्रण सकारात्मक सोच आदि २) अन्तरर्वेपत्तीक सिप समाजमा सफल र सहज जीवन जिउन अन्तरवैयक्तीक सिपले सहयोग गर्दछ । यस अन्तर्गत निम्न सिपहरु पर्दछन् : द्वन्द व्यवस्थापन सम्बन्ध व्यवस्थापन सञ्चार लक्ष्य निर्धारण समस्या समाधान ३) सोचाइ सिप सोचाइ सिपले व्यक्तिलाई आफ्नो दिमागलाई ठिक तरिकाले परिचालन गर्न सघाउँछ । यस अन्तर्गत निम्न सिपहरु पर्दछन् : समालोचानात्मक सिप • सृजनात्मक' सिप कार्य सम्पादन सिप उत्थानशिलता

जीवनोपयोगी शिक्षाको एतिहासिक विकास

  पाठ १ जीवनोपयोगी सिप जीवनोपयोगी सिपको एतिहासिक पृष्ठभूमि, वर्गिकरण र विकास •जीवनोपयोगी शिक्षाको एतिहासिक विकास जीवनोपयोगी शिक्षाको अवधारणा सन् १९६५ मा विकास भएको सन् १९८६ मा Otwa charter for health Promotion ले यसलाई असल स्वास्थ्था छनौट गर्नका लागि आवश्यक भनि स्वीकार गरेको थियो ।सन १९८९ मा बाल अधिकार महासन्धिले जीवनोपयोगी शिक्षा बालबालिकाको चौतर्फी विकास गर्नका लागि निर्देशित हुनुपर्ने उल्लेख गरियो । सन् १९९० मा थाइलेन्डको जोमटन सहरमा शिक्षा सम्बन्धि भएको अन्तराष्ट्रिय सम्मेलनले सबैका लागि शिक्षा घोषणा गर्यो जसमा बाँच्न, क्षमता विकास गर्न र गुणस्तरिय जीवनको लागि जीवनोपयोगी सिप आवश्यक महसूस गर्यो सन् १९९८ मा विश्व स्वास्थ्य सङ्गठनको जीवनोपयोगी शिक्षासँग  सम्बन्धित सम्युक्त राष्ट्र सङ्‌घिय निकायहरुको बैठक बसि जीवनोपयोगी सिपहरूको कार्यढाचा तयार पारियो । सन २००० मा सेनेगलको राजधानी डकारमा भएको सबैका लागि (शिक्षा) को सम्मेलनले जीवनोपयोगी सिपलाई स्कुल शिक्षामा औपचारिक सुरुवात गरायो ।

अनुसन्धान प्रस्तावनाको संरचना

  पाठ ३. अनुसन्धान प्रस्तावनाको संरचना अनुसन्धान प्रस्तावना भन्नाले के बुझिन्छ ? कुनै पनि घटना, विषय, क्रियाकलाप, भ्रमण, कार्यक्रम आदिको बारेमा अवलोकन निरिक्षण गरि निष्कर्श निकाल्न बनाइएको कार्य योजनालाई प्रस्तावना भनिन्छ । यसमा परिचय, समस्याको कथन, उद्देश्य, साहित्य पुनरावलोकन, अध्ययन विधि र सन्दर्भ सामग्री आदि समावेश गरिएको हुन्छ । : अनुसन्धान प्रस्तावनाका चरणहरु : १) परिचय २) समस्याको कथन ३) साहित्य पुनरावलोकन ४) उदेश्य ५) अनुसन्धान विधिः तथ्याङ्क सङ्कलन विधि                           :तथ्याङ्क प्रस्तुतिकरण र विश्लेषण                         ६) प्रतिवेदन ७) निष्कर्श 8) संदर्भ सामाग्री परिचय शिर्षक छनौट पश्चात उक्त विषयमा जानकारी गराउने कार्य, परिचय हो । आफूलाई थाहा भएसम्म विषयका सम्बन्धमा सामान्य परिचय दिइन्छ जसले अनुसन्धान शिर्षकका सम्बन्धमा जान्ने अवसर प्रदान गर्दछ । समस्याको कथन यस चरणमा के र कस्ता भन्ने प्रश्नको जवाफ खोजिन्छ । यसमा उक्त विषयको छनौट गर्नुको कारण प्रस्टाइन्छ । अनुसन्धान कार्यमा छनोट गरियको विषय अनुसन्धान कार्य सम्पन्न नभए सम्म यसलाइ अनुसन्धान स

अनुसन्धान कार्यमा सहसम्बन्ध र कार्यकारण सम्बन्ध

  अनुसन्धान कार्यमा सहसम्बन्ध र कार्यकारण सम्बन्धको महत्व उल्लेख गनुहोस्: उत्तर : अनुसन्धान कार्यमा सहसम्बन्ध: र कार्यकारण सम्बन्धको महत्त्व निम्नानुसार उल्लेख गरिन्छ : •अनुसन्धानको लागि समय कम हुन्छ, •अनुसन्धान र अध्ययन गराउने निकायको सम्बन्ध सुदृढी •करण तथा पर्याप्त स्रोत साधनको व्यवस्था हुन्छ, •अनुसन्धान गर्दा प्राप्त तथ्याङ्क र सूचनालाई विश्लेषण गरि निष्कर्श निकाल्न सजिलो हुन्छ । •अनुसन्धान कर्ता र  संस्थाका बिचमा रहेका अस्पस्टता हटाउन सहसम्वन्ध र कार्यकारण सम्बन्धले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

सहसम्बन्ध भन्नाले के बुझिन्छ ?

  सहसम्बन्ध भन्नाले के बुझिन्छ ? उत्तर: स्वतन्त्र चर र निर्भर चर बिचको सम्बन्धलाई सहसम्बन्ध भनिन्छ।जस्तै: वर्षा हुन स्वतन्त्र चर हो भने धान उत्पादन बढ्नु वा घटनु निर्भर चर हो । किनभने वर्षाको कारणले धान उत्पादन बढ्न वा घट्न सक्छ तर धान उत्पादानका कारण वर्षा बदन वा घट्न सक्दैन । यस्तो सम्बन्ध नै सहसम्बन्ध हो । कार्यकारण सम्बन्ध र सहसम्बन्ध बिचको अन्तरसम्बन्ध उल्लेख गर्नुहोस् । उत्तर: यदि एउटा चर वा घटनाका कारण अर्को चर वा घटना घट्छ भने यस्तो सम्बन्धलाई कार्यकारण सम्बन्ध भनिन्छ। तेस्तै यदि स्वतन्त्र चर घटबढ हुदाँ निर्भर चरमा परिवर्तन देखिन्छ तर निर्भर चरमा आएको परिवर्तनले स्वतन्त्र चरलाई कुनै असर पार्दैन भने यस्तो सम्बन्धलाई सहसम्बन्ध भनिन्छ

चर भन्नाले के बुझिन्छ ?

  पाठ २ सामाजिक अध्ययनमा सहसम्बन्ध र कार्यकरणार - सम्बन्ध बिचको अवधारणा चर भन्नाले के बुझिन्छ ? उत्तर: अनुसन्धानमा चर भन्नाले अनुसन्धान कर्ताले मापन गर्न चाहेको कुनै वस्तु, व्यक्ति, स्थान, अवस्था वा प्रक्रियालाई जनाउँछ ।जस्तैः शिक्षा स्वास्थ्य, आम्दानी, उमेर आदि । चरहरु दुई प्रकारका हुन्छन् : स्वतन्त्र चर (Independent variable) निर्भर चरमा परिवर्तन आउँदा अर्को चरमा कुनै परिवर्तन देखा पर्दैन भने यस्तो चरलाई स्वतन्त्र पर भनिन्छ । जस्तैः धान उत्पादनले वर्षालाई घटबढ हुन कुनै असर पार्दैन । निर्भर चर (dependent Variable) स्वतन्त्र चरमा परिवर्तन आउँदा अर्को चरमा स्वतह परिवर्तन आउँछ भने त्यस्तो चरलाई निर्भर चर भनिन्छ । जस्तै: वर्षा बढ्दा वा घट्दा धान उत्पादन पनि बढ्छ वा घट्छ । यसमा वर्षा स्वतन्त्र चर हो भने धान उत्पादन निर्भर चर हो ।

अन्तर्वार्ता विधि

  अन्तर्वार्ता विधि विषय वस्तुका सम्बन्धमा जानकार व्यक्तिहरुसँग प्रश्न सोधेर सूचना सङ्‌कलन गर्ने विधि नै अन्तर्वार्ता विधि हो । समस्या समाधान विधि कुनै समस्या दिएर त्यसको समाधान खोज्न लगाउने विधि नै समस्या समाधानको विधि हो । यसमा समस्या पहिचान, कारणहरु र समाधानका उपायहरुको खोजी गरिन्छ । क्षेत्रभ्रमण विधि कुनै भौगोलिक, एतिहासिक, सांस्कृतिक वा पर्यटकीय क्षेत्रमा गएर त्यस सम्बन्धि अध्ययन गर्ने विधिलाई क्षेत्रभ्रमण विधि भनिन्छ । परियोजना विधि काम गरेर नैं सिकने विधि परियोजना कार्य हो । यसमा विद्यार्थीहरूले एक्ला एक्लै वा समूहमा कुनै कार्य गर्दछन् । यसबाट गरेर सिकने बानिको विकास हुन्छ ।

सामाजिक अनुसन्धानका अन्य विधिहरू के के छन ?

  सामाजिक अनुसन्धानका अन्य विधिहरू के के छन ? उत्तर: सामाजिक अनुसन्धानमा प्रयोग गरिने अनुसन्धानका विधिहरुलाई निम्नानुसार उल्लेख गरिन्छ। छलफल विधि शिक्षक विद्यार्थी वा विद्यार्थी विदयार्थी बिच विचार आदान प्रदान गरि निष्कर्षमा पुग्ने विधिलाई छलफल विधि भनिन्छ । यसका आधारमा अवधारणा बनाउन पुनरावोलकन गर्न यो विधि उपयुक्त हुन्छ । प्रश्नोत्तर विधि अध्ययन गरिएका विषयवस्तुलाई प्रश्नकर्ता र उत्तरदाताको बिचमा प्रश्न सोधेर सूचना सङ्‌कलन गर्ने कार्य गरिन्छ । अवलोकन विधि कुनै घटना स्थान वा व्यवहारलाई हेरेर सिक्ने विधि अवलोकन विधि हो । यसले प्रयोगात्मक ज्ञान प्राप्त गर्न, घटना विश्लेषण गर्न र व्यवहार सिक्न सहयोग गर्दछ ।

तथ्याङ्कका श्रोतहरु कति प्रकारका छन् ?

  तथ्याङ्कका श्रोतहरु कति प्रकारका छन् ? उत्तरः तक्याङ्कका स्रोतहरू दुई प्रकारका छन् : प्राथमिक स्रोत व्यक्ति वा समूह आफैले सङ्कलन गरेका तक्याङ्कहरुलाई प्राथमिक तथ्याङ्‌क भनिन्छ । यसका स्रोतहरू अवलोकन, सर्वेक्षण अन्तर्वार्ता आदि हुन् । द्वितीय स्रोत अनुसन्धान कर्ता बाहेक अन्य व्यक्ति वा संस्थाले पहिले नै सङ्कलन गरेर राखेका विवरणहरुलाई द्वितीय तथ्याङ्क भनिन्छ । यसका स्रोतहरू जनगणना, पुस्तक, पत्रपत्रिका, इन्टरनेट आदि हुन् ।

अनुसन्धान अनुसन्धान भन्नाले के बुझिन्छ ?

  पाठ १ - अनुसन्धान अनुसन्धान भन्नाले के बुझिन्छ ? उत्तर:- कुनै एउटा घटना, क्षेत्र, स्थान वा विषयवस्तुमा केन्द्रित रहेर तथ्याङ्क। सङ्कलन, व्यवस्थापन र विश्लेषण गरी निष्कर्ष निकालने कार्यलाई अनुसन्धान भनिन्छ। यस विधि अन्तर्गत क्षेत्र भ्रमणः परियोजना कार्य,छलफल विधि, प्रश्नोत्तर विधि, अन्तर्वार्ता विधि, समस्या समाधान विधि आदि पर्दछन् । तथ्याङ्‌क भनेको के हो ? उत्तरः तथ्याङ्‌क भन्नाले कुनै पनि विषयसँग सम्बन्धित जानकारी,आँकड़ा, तथ्य, चित्र वा सङ्‌केत विवरण भन्ने बुझिन्छ । तथ्यइक दुईप्रकारका छन् : परिमाणात्मक तथाङ्‌क गुणात्मक तथ्याङ्‌क परिमाणात्मक तथ्याङ्क जुन तथ्यलाई सङ्ख्यामा व्याख्या गर्न सकिन्छ ती तथ्यलाई परिमाणात्म तथ्य भनिन्छ । जस्तै: ५.के . जि. १० लिटर, १०० रुपैया आदि। गुणात्मक तथ्याङ्क जून तथ्यले कुनै विषयको गुण र विशेषताहरू जाहेर गर्दछ भने यस्ता तक्याङकलाई गुणात्मक तयाङ्क भनिन्छ यीनिहरू प्रश्नावली, अवलोकन, अन्तरवर्ता आदि द्वारा सङ्कलन गरिन्छ। जस्तै: राम्रो, नराम्रो, सेतो, कालो आदि

पाश्चात्य चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?

  २) पाश्चात्य चिन्तन परम्परा भन्नाले के बुझिन्छ ? उत्तर: प्राचीन ग्रीसका दार्शनिकहरु सुकरात, प्लेटो, एरिस्टोटलका तार्किक एवम् भौतिकवादी दृष्टिकोणलाई पाश्चात्य चिन्तन भनिन्छ । सोक्रेटसको तार्किक बहस शैलीलाई पाश्चात्य दर्शनको आधारशिला' मानिन्छ। प्लेटोले ज्ञनका सबै विधाहरु मध्ये दर्शन नै श्रेष्ठ रहेको कुरामा जोड दिएका थिए। दार्शनिक शासक नै आदर्श शासक हुन सक्ने उनको मान्यता थियो। उनले व्यवस्थित शिक्षाको लागि एकेडेमी नामक संस्था खोले । आधुनिक विश्वविद्यालयहरुलाई प्लेटोको एकेडेमीकैं विकसित रूप मानिन्छ । प्लेटोका शिष्य एक्सिटोटलले भौतिक जगत र मानव समाजको अध्ययनलाई अगाडि बढाएँ।पश्चिमा चिन्तन परम्परामा क्रिस्चयन मतको पनि धेरै प्रभाव परेको छ । युरोपमा कुनै समय चर्चनै शक्तिशाली रहेका थिए ।।चर्चले प्रकृति, विज्ञान, आलोचनात्मक अध्ययन तथा प्रश्न निरपेक्षक विचारलाई दमन गयो । त्यसैले यो समयलाई अँध्यारो युग नाम दिइएको छ । चर्चको अत्यचार निकै बढी भएपछि क्रिश्चियन समुदाय भित्र कलाकार,राजनैतिक चिन्तक साहित्यकार, दार्शनिक, वैज्ञानिक, आदिले विद्रोह गरे । यसैको फलस्वरूप पन्थ निरपेक्ष आलोचनात्मक चेत

पूर्विय चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?

  पाठ-२ १) पूर्विय चिन्तन परम्परा भन्नाले के बुझिन्छ ? उत्तरः पूर्विथ दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रितिथिति, कला आदिमा आधारित आध्यात्मिक चिन्तन परम्परा नै पूर्विय चिन्तन हो । यसले एसियाका पुर्वी दक्षिणी भुभागमा विकास भएका विभिद  दर्शनहरूलाई जनाउँछ ! पूर्वीय दर्शन अन्तर्गत भारत वार्षीय दर्शन, चिनिया कोरियाली दर्शन, जापानी दर्शन, भिएतनामी दर्शन आदिको उलेख गरिन्छ वेदमा आधारित अनेकौ सम्पदाहरूको समिश्रण बाट आजको  स्वरुपमा आइ पुगेको हिन्दू धर्म दर्शन, जैन धर्म दर्शन,किरात र कन्फुसियस दर्शन, ताओ दर्शन आदिको प्रभावले पूर्विय चिन्तन परम्परा बनेको छ । तसर्थ पूर्तिय चिन्तन भन्नाले निकै विविधतापूर्ण दार्शनिक विचारधारात्मक र व्यवहारिक आयमहरूको समनयात्मक दृष्टिकोणलाई बुझ्नु पर्दछ नैतिक जीवन प्रतिको जोड, हिन्दु, बौध, किरात, जैन, बोनू, कन्फुसियस र ताओ आदिको चिन्तन परम्परा यसमा पाइन्छ । यी सबै दर्शनमा सदाचारितालाई विशेष महत्व दिइएको छ । खानपान, सङ्गत जीविका,जीवनशैली आदिले मानिसको चिन्तन र व्यवहारमा प्रभाव पार्ने हुनाले ती सबै मानव मर्यादा अनुसारको हुनुपर्ने भनिएको छ। त्यसैले पूर्वीय चिन्

सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन?

  जीवनोपयोगी शिक्षामा समावेश हुने विषयवस्तुहरू के कस्ता छन् ? उत्तर : व्यक्ति स्वयमको शारिरिक, मानसिक र आध्यात्मिक समुन्नतीका लागि कृयाशिल रहने वा परिवार, व्यक्ति, समुदाय र समाजसँग उपयुक्त व्यवहार गर्ने सभ्य, सामाजिक सम्बन्ध, नैतिक मर्यादापूर्ण व्यवहार एवम प्रभावकारी सञ्चार गर्ने सिप तथा समूहमा काम गर्ने । सिपको सिकाई जीवनोपयोगी शिक्षाका विषयवस्तु हुन् । सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षा कसरी अन्तरसम्बन्धित छन? परम्परागत रुपमा चलि आएका पाठ कन्ठस्त गर्ने व्याख्यान सुन्ने.टिप्पणि पढ़ने जस्ता कार्यले सिकाइ उपलब्धि हुँदैन । सामाजिक विषय र जीवनोपयोगी शिक्षा एकै सिक्काका दुई पाटा हुन् । शिक्षाका राष्ट्रिय उद्देश्य पूरा गरि समुन्नत समाजको सृजनामा लाग्नु आजका विद्यार्थीको कर्तव्य हो । व्यक्ति समाजमा बस्ने हुँदा समाजका हरेक क्रियाकलापमा घुलमिल हुनुपर्दछ । समाजका मूल्य,मान्यता, परम्परा र रितिरिवाज सिक्नु पर्दछ । सामाजिक न्याय दिलाउने. स्वतन्त्रताको र नैसर्गिक अधिकारको संविधान सम्बत तरिकाबाट प्राप्त गर्न, समस्या समाधान, निर्णय क्षामता,नेतृत्वदाइ भुमिका निर्वाह गर्न सक्ने बनाउन नै जीवनोपयोगी

पुर्विय चिन्तन परम्पराको प्रभाव हाम्रो जीवनमा कस्तो परेको छ? उलेख गर्नुहोस

  • पुर्विय चिन्तन परम्पराको  प्रभाव हाम्रो जीवनमा कस्तो परेको छ? उलेख गर्नुहोस पूविर्य चिन्तनमा जीवनोपयोगी सिपलाई वैदिक परम्परामा रहि व्याख्या गरिएको देखिन्छ । यस अन्तर्गत १४ विद्या १८ शास्त्र र ६४ कलाको अध्ययन हुने गरेको बुझिन्छ । यी मध्ये ४ वटा वेदहरू ऋगवेद, यजुरवेद, सामवेद र अर्थवेद । यसैगरि छ वटा वेदाङ्हरू शिक्षा कल्प, व्याकरण निरुक्त, छन्द  र ज्योतिष  तेस्तै  पुराण, न्याय, मिमांस(दर्शन) र धर्म शात्र पर्दछन। १४ ओटा विधामा  आयुर्वेद, धनुर्वेद गन्धर्ववेद  र अर्थशात्र पनि थप गरेपछि यीनिहरुलाई १८ शास्त्र भन्ने बुझिन्छ । नैतिक जीवन, खानपान, सङ्गत, जीवनशैली, आदीले मानिसको चिन्तन र व्यवहारमा प्रभाव पार्ने हुनाले ती सबै मानव मर्यादा अनुसार हुनुपर्ने कुरामा पूर्विय चिन्तनले जोड दिएको छ । त्यसैले जीवनोपयोगी शिक्षामा जहिले पनि उपयुक्त सिप र स्वस्थ जीवनशैलीलाई महत्त्व दिइएको छ।       नेपालमा एकातिर अति प्राचिन कालदेखिका मान्यता अविच्छिन्न देखिन्छ भने अर्कातिर विश्वव्यापीकरण, परसंस्कृतिकरण,र उपभोक्तावादले पूर्विय चिन्तन परम्परालाई असर पारेको छ । आयुर्वेद  योग, साकाहारी जीवनशैली प्रति जनचास

सामाजिक अध्ययनभन्नाले के बुझिन्छ ?सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध

  एकाइ: १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अवधारणा पाठ: १ सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको अन्तरसम्बन्ध •  अध्ययनभन्नाले के बुझिन्छ ? उत्तरः सामाजिक अध्ययन भन्नाले मानव र उसको भौतिक,सामाजिक, राजनीतिक,सांस्कृतिक तथा आर्थिक वातावरणको वारेमा अन्तरक्रिया गरिने विषय भन्ने बुझिन्छ । यस अन्तर्गत मानिस र वातावरण तथ वातावरण र  मानिस बिचको दोहोरो अन्तरसम्बन्धका बारेमा अध्ययन गरिन्छ । यसमा सांस्कृतिक विविधता, सामाजिक अन्तरनिर्भता र तर्क  पूर्ण निर्णय लिन आवश्यक ज्ञान प्रदान गरिन्छ । • जीवनोपयोगी शिक्षा भन्नाले के बुझिन्छ ? उत्तर: मानव जीवनका लागि आवश्यक एवम उपयोगी सिपहरू जसले व्यक्तिलाई स्वास्थ्य जीवनशैली, प्रतिस्पर्धि र सफल बन्नका लागि प्राविधिक एवम व्यवसायिक सिप प्रदान गर्दछ भने तेस्तो  शिक्षालाई जीवनोपयोगी शिक्षा भनिन्छ। • विस्वो स्वास्थ्य संगठनले जिवनौपयोगी शिक्षालाइ कति ओटा क्षेत्रमा बिभाजन गरेको छ?  उल्लेख गर्नु होस। उत्तर: विश्व स्वास्थ्य सङ्गठनले सन 1999 मा जीवनोपयोगी सिप अन्तर्गत निम्नानुसारका ६ वटा मुख्य क्षेत्रहरू पहिचान गरेको छ। •संञ्चार र अन्तरवैयक्तिक सिप •

Objective questions

१ मुर्ती पुजामा विस्वास नगर्ने धर्म कुन हो? 2 साङ्केतिक रुपमा कुराकानी गर्ने आदिम मानव कुन हो? ३ संसारको सबै भन्दा पुरानो कला कुन हो? ४ नेपालको सबै भन्दा पुरानो मुर्ती कुन हो? ५ नेपालको Iron man भन्नाले कस्लाइ चिनिन्छ? ६ अन्न कुट्न प्रयोग गरिने परम्परागत प्रविधी कुन हो? ७ नेपाललाइ धर्मनिरपेक्षय राज्य कहिले घोसणा गरियो? ८  रेड क्रस सोसाइटीको सस्थापक को हुन? ९ नेपालको पहिलो सम्विधान कुन  हो? १० नेपालको पहिलो सम्विधान सभा कहिले विघटन भयको थियो? ११ नेपालमा दास प्रथा कसको पालामा कहिले अन्ते भयको थियो १२ COP को पूरा अर्थ के हो? १३ नेपाल अंग्रेज युद्ध कहिले भयको थियो? १४ पृथ्वीनारायण शाहाले कृतिपुर कहिले बिजय गरेका थिय? १५ सभाना घासे मैदान कति देखि कति अक्षम्स सम्म फैलियको छ? १६ मकालु हिमाल नेपालको कुन प्रदेशमा पर्दछ? १७ नेपालको सबै भन्दा ठूलो नदि कुन हो? १८ नेपालको लिपुलेक कति क्षेत्रफलमा फैलियको छ? १९ जनसंख्याका आधारमा नेपालको सबै भन्दा बढी जनसंख्या  भएको प्रदेश कुन हो? २० प्रसिद्ध धार्मिक स्थल स्वर्गद्वारी नेपालको कुन जिल्लामा पर्दछ? 21 नेपालको वर्तमान सम्विधानमा कत
 Province No 7 Area covered- 19539sq.km(13%) Population-25lakh(10%) Major caste- Thakuri, Brahmin, Kshetri, Tharu  Major mountains- Api, saipal, Trade center-Bhimdittanagar,  Dhangadi silgadhi, Attariya, Tikapur Sanfebagar etc. National park- khapad NP, SuklaphantaWLR Food crops- paddy, wheat,barly,Maize. Cash crops- Oilseeds, cotton

Province no.6

Area covered- 29984(20%) Population- 11.5lakh(5%) Major caste- Thakuri, Brahmin,  kshetri, Dalit, Bhote etc. Religious site- deuti bajai, Chandannath Shey gumba,Kakre bihar etc Major rivers- Tila, very, Humla karnali, Mugu karnali Food crops- Cash crops- Herbs, apple It is spreading  into mountain and hilli region National parks-

Province no 5

 Area covered-22288sq.km(15%) Population-49lakh(18%) Major caste- Magar,Tharu,Brahmin,Kshetri Religious site- Lubini, Ridi, Resunga, Swargawari Thakurdwara, Bageshwari Trade center/city-Butwal, Bhairahawa,Tansen Krishnanagar, Lamahi,kohalpur, Nepalgunj Food crops- paddy,wheat, maize Cash crops- cotton  National park-  It si spreaded in hill and terai region of Nepal.

province no.4

 Area covered-21504(14%) Population- 24 lakh(9%) Major caste- Magar, Gurung, Thakali, Dura, Brahmin, Kshetri etc. Religious site- Manakamana, Bindyabashini Hrishikesh, Muktinath, Baglung kalika,Galeshwar Major lakes-Fewa, Tilicho, Begnas,Rupa Major rivers- seti, kaligandaki,Marshyangdi It is spreaded in mountain and hilli region Major mountains- Dhaulagiri, Annapurna, Manaslu,Hiuchuli National parks
 Province No 3 Area covered- 20300 sq.km(14%) Population- 55 lakh (21%) Major caste-Brahmin, kshetri,  Bhote,Newar,Jirel, Tharu, Magar, Sherpa, Dashnami etc. Religious site- Gosaikunda, Pashupati nath,Boudhanatha, Dolakha bhomsen Dakshinkali,Soyambhunath etc. Food crops- Paddy, Maize,wheat etc Cash crops- herbs, fruits, Vagetables. Major city- Kathmandu, Lalitpur,  bhaktupur, Hetauda, chitwan etc It is divided into mountain and hilly region Industrial area- Balaju, Patan, Hetauda Major mountain- Ganesh,Langtang Gaurishankar, Jugal National park-shivapuri national park

Province no.2

 Province No.2- Area cover- 9661(7%) Population- 54 lakh(20%) Major caste- Yadav, Tharu,  Muslim, Jha, etc. Religious site- Janakpur dham Chhinnamasta Devi,Ghadhimai, Food crops- Paddy, maize wheat  Cash crops- Jute, sugarecane, Tobacco Industry- Jute, sugar, Catton cloth Tobacco etc Languages- Maithali, Bhojpuri, Nepali, Bajjika It is lies only in mid terai  Districts-8 National park- koshi tappu wild life reserve,Parsa wild life reserve Major city- Janakpur, Birgunj,Lahan, Jaleshwor,etc.
  Province No-1 Area covered-25,905(18%) Population-45lakh( Major caste- Rai,Limbu,Lepcha,Rajbanshi,Koche, Meche,Brahmin,Kshetri,Sherpa etc Religious site- Baraha kshetra, Pathibhara, Haleshi, Chhintang devi, Arjundhara,etc. Food crops- Paddy, Maize, Wheat etc. Cash crops- Jute, Sugarcane, Cotton,Tea  Tobacco etc. Industry- Jute, Sugar, Tea, cotton cloth etc. It is vertically divided in mountain hill and terai. Highest peak- Mt.Everest, Kanchanjunga,Makalu, Choyu etc. National park- makalu, Barun, sagarmatha and koshi tappu  wild life reserve.  Major city- Birat nagar, itahari, dharan, birtamod, Dhankuta,  Damak, etc. Major highway – East-west highway, Machi highway, Madan bhandari  highway.etc.

Causes of failoure of regions

   Causes to failoure of regionalism in Nepal Due to the poor implementation of plan and policies. Due to political instability. Due to unpatriotic and visionless rulers and leaders. Due to difficult land topography. Due to lack of people participation Due to corruption. Due to centralization of power and policies

Four aspects that can control by federal government

Following four sectors that can control only by the central government Military management. Large development projects such as national highway, railway, big hydropower,postal service, multi provincial project etc. Foreign affairs such as foreign policy,diplomatic relation,treaty agreement contract etc. National monetary Policy such as budget

Functions of state or provincial government

 Functions of state or provincial government To carry out day to day administration within the state. To maintain law and order and improve their condition. To bring out development activities in its province. To legislate rules,law,policies,and programmes. To raise the public revenue and spend it. To carry out public welfare service such as education,health,transportation etc.

Challenges of federal system

 Challenges for implementing federal system in nepal It is expensive form of government which is burden some economically. Equal distribution of the available means and resources to all the sates is challenging. Nepal is a country of cultural diversity.in this regard,it is difficult to democrate a state on the basis of socio-cultural aspects. There might be huge gap in development between rich and poor states because of geographical variation of the country.  

Difference between federal and state government

Difference between federal and state government  : federal government:                         1.Responsible for national security system 2. Formulates national policies and programme for development and launched them through out the country. 3. Makes financial provision or national monitoring policies at central level. 4. Takes over the responsibility of any federal units during the crisis or emergency 5. Represents the nation at regional and international forums and concern with the foreign policy.    state government:                                                           Responsible for internal law and order and security system 2. Makes necessary plan policies and programme for the development work inside the state. 3. Generates revenues locally within the state for the state expenditure. 4. Caries out day to day administration within the state. 5. Caries out the public welfare service like health, education, transportation,communication etc.

Disadvantages of federal system

 Disadvantages of federal system: There is possibility of fragmentation the nation. Distribution of economic resources may be uneven. It is an expensive  mode of administration. Federal system is not suitable for small countries. If the division of the state is mot proper,there will be imbalance among the states.

Importance of federal system

 Importance of federal system: It increases the competition between the states which promotes development. The means and resources of a state are properly utilize. The state do not have to wait for the center for development activities.This makes development faster. People’s Participation increases in the development  State becomes self-reliant.

Fedralism

 Fedralism : Fedralism is a political system in which country is divided into different autonomous states or provinces. Nepal was declared a fedral democratic republic on 28 may 2008/(Jestha 15,2065). Regionalism: The divosion of a country into various administrative units such as development regions, physical regions for bringing harmonous development in anation is called regionalism. Nepal was divided into 5 development regions in 2037BS. Decentralization: Decentralization is a process of delegating power from center to local bodeies of the government with a purpose to make proportionate development and help to run administrative and development work smoothly. State restructure: The restructuring of state refers to change the old administrative and ruling system by dividing Nepal into federal states and implimenting it.
 Formula calculate HDI Life expectancy index=average life expectancy of the nation-low life   expectancy of the world Highest life expectancy of the world-Lowest life expectancy of the world 2. Educational index=average educational enrollment of the  nation                                                               15 +     Average educational targeted of the targeted nation                     18                        2 3.Income index= Per capita income of the concerned nation + Lowest per capita income of the world Highest per capita income of the world-Lowest per capita income of world 4 Human development index(HDI) HDI= value(A)+value(B)+value(C)                                      

HDI elements and purpose

 The indicaters that shows the periodic progress in the status of the country´s economic, social, educational,health etc.aspects of human life are known as human development index (HDI) Elements of HDI Per-capita income Literacy rate Life expectancy rate Need of HDI CALCULATION To identify the situation of human development. To specify the areas for human development. To improve the situation of human development To schedule the strategies that the country has to adopt for the improvement of human development.

What is human resources?

Human resources are the people who make up the work force of an organization, business or economy. Type of human resource 1      Skilled human resource 2      Semi-skilled human resources 3    Unskilled human resources Need of human resources •        To determine the type, quality and need of human resources and fulfill them. •        To recruit the requires  human resources when needed and manage over staffing.         To determine the costing of human resources in organizations and increase or decrease the number. •        To study the type of human resources required in the nation determine the possibility of their availability.  

Plan for celebrating children day

Image
 

Loktantra day

Image

womens day

Image

history and their importance of national days

<img border="0" data-original-height="720" data-original-width="1280" height="360" src="https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgm4JsQPilnxc1H89MCAOhBe-_NKgsOYxk02CKdXzEfKV7J6PCmdmYiSRbIbtqUzw_oEUAtmoJH4mBrPVAMUgctTWhQYQZSpc7Rq6hjezrkcGkrAQDdjU8yUokHgnpscVbdmeH7cQ-yQW5i/w640-h360/Slide27.JPG" width="640" /<script async src="https://pagead2.googlesyndication.com/pagead/js/adsbygoogle.js?client=ca-pub-2807855277139225"

importance of national days

Image
 

our national days

Image
 

Role of government to conduct international folk song/ dance/ music competition

Image
 

Way to promote folk song/ music/ dance

Image
 

Difference between folk and classical dance

Image
 

Our folk and classical dance

Image
 

Name of panche baja and there preservation

Image
 

lesson three Folk musical instruments

Image
 

Ways to preserve folk songs and music

Image
 

Measures to attract new generation towards folk song music and dance

Image
 

Folk songs of Nepal

Image
 

National heritage

Image
 

Causes of second world war

Image
 

Role of Nepal during world war I

Image
 

Consequence of world war I

Image