भाषिक विविधता

 

ग)भाषिक विविधता
मानिसहरूले बोल्ने भाषाका आधारमा विभाजित हुने अवस्थालाई भाषिक विविधता' भनिन्छ । भाषा, विचार आदान प्रदानको प्रमुख माध्यम पनि हो । नेपालमा १२३ प्रकारका भाषाहरू बोलिन्छन्। नेपालको यहि विविधतालाई भाषिक विविधता भनिन्छ ।
घ) सांस्कृतिक विविधता
संस्कृति कुनै पनि समुदायको मौलिक पहिचान हो । संस्कृतिले मानिसहरुलाई जोड्ने र साझा पहिचान दिने गर्दछ । तसर्थ विभिन्न संस्कृतिहरु रहेका मानिसहरुको अवस्थितिलाई सांस्कृतिक विविधता भनिन्छ । जाति, भाषा, धर्म, आदि जस्ता सामाजिक पक्षले सांस्कृतिक विविधतालाई बढाउँछ ।एउटै समाजमा
ङ.) कलाका आधारमा हुने विविधता
कला सामाजिक विविधताको मुख्य आयाम हो । कला अन्तर्गत चित्रकला, मूर्तिकला, संगित, नृत्य, साहित्य, नाटक आदि अनेकों क्षेत्र छन् । यहीँ आधारमा हुने सामाजिक विविधतालाई कलाका
आधारमा हुने विविधता भनिन्छ ।

Comments