पूर्विय चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?

 

पाठ-२
१) पूर्विय चिन्तन परम्परा भन्नाले के बुझिन्छ ?
उत्तरः पूर्विथ दर्शन, धर्म, संस्कार, संस्कृति, सभ्यता, रितिथिति, कला आदिमा आधारित आध्यात्मिक चिन्तन परम्परा नै पूर्विय चिन्तन हो । यसले एसियाका पुर्वी दक्षिणी भुभागमा विकास भएका विभिद  दर्शनहरूलाई जनाउँछ ! पूर्वीय दर्शन अन्तर्गत भारत वार्षीय दर्शन, चिनिया कोरियाली दर्शन, जापानी दर्शन, भिएतनामी दर्शन आदिको उलेख गरिन्छ वेदमा आधारित अनेकौ सम्पदाहरूको समिश्रण बाट आजको  स्वरुपमा आइ पुगेको हिन्दू धर्म दर्शन, जैन धर्म दर्शन,किरात र कन्फुसियस दर्शन, ताओ दर्शन आदिको प्रभावले पूर्विय चिन्तन परम्परा बनेको छ । तसर्थ पूर्तिय चिन्तन भन्नाले निकै विविधतापूर्ण दार्शनिक विचारधारात्मक र व्यवहारिक आयमहरूको समनयात्मक दृष्टिकोणलाई बुझ्नु पर्दछ
नैतिक जीवन प्रतिको जोड, हिन्दु, बौध, किरात, जैन, बोनू, कन्फुसियस र ताओ आदिको चिन्तन परम्परा यसमा पाइन्छ । यी सबै दर्शनमा सदाचारितालाई विशेष महत्व दिइएको छ । खानपान, सङ्गत जीविका,जीवनशैली आदिले मानिसको चिन्तन र व्यवहारमा प्रभाव पार्ने हुनाले
ती सबै मानव मर्यादा अनुसारको हुनुपर्ने भनिएको छ। त्यसैले पूर्वीय चिन्तनमा जीवनोपयोगी आचरणलाई जहिले पनि उपयुक्त जीवनोपयोगी सिप र स्वस्थ जीवनशैली जस्ता कुराहरुमा महत्व दिइएको छ

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता