Posts
एकाइ १० कक्षा११ पाठ :२ सार्वजनिक, निजी तथा सहकारी क्षेत्र
- Get link
- X
- Other Apps
एकाइ १० कक्षा११ पाठ :२ सार्वजनिक, निजी तथा सहकारी क्षेत्र देश विकास गर्नका लागि क्रियाशील भएका हुन्छन् नेपालमा यी तीनओटै क्षेत्रबिच एकआपसका सहकार्य गरी जनतालाई बढीभन्दा बढी सुविधा दिने नीति अपनाइएको छ जसलाई तीन खम्बे नीति भनिन्छ । (क) सार्वजनिक क्षेत्र सार्वजनिक क्षेत्रलाई सरकारी क्षेत्र भनिन्छ । सरकारसँग राष्ट्र विकासका लागि दूरदृष्टि, योजना, स्रोत र साधनहरू उपलब्ध हुन्छन् । स्रोत र साधनको परिचालन गर्नका लागि संविधान, कानुन, मानव संसाधन र जनताद्वारा प्रदान गरिएको शक्ति पनि हुन्छ र बजेट खर्च गर्ने अधिकार पनि हुन्छ । सरकारले देश निर्माणका लागि नीति,योजना, रणनीति तथा मापदण्डको तर्जुमा गर्दछ । सोहीअनुसार विभिन्न निकायमार्फत विकास निर्माण र सामाजिक सेवाका कार्यहरू सञ्चालन हुन्छन् । सार्वजनिक क्षेत्रले समग्र विकास प्रयासमा निजी, सहकारी, सामुदायिक र गैरसरकारी क्षेत्रको लगानी र सहभागिताका लागि समेत उत्प्रेरणा प्रदान गर्दछ । यसले उच्च, दिगो र समावेशी आर्थिक वृद्धि र स्थायित्व कायम गर्न लगानीको वातावरण निर्माण गर्दछ । नेपालमा सार्वजनिक क्षेत्रको लगानीका लागि तीन तहका सरकारहरू रहेका ...
एकाइ १० कक्षा ११ पाठ :१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू
- Get link
- X
- Other Apps
एकाइ १० कक्षा ११ पाठ :१ नेपालको अर्थतन्त्रका आधार र विशेषताहरू १. नेपालको अर्थतन्त्रका आधार विश्वमा पाइने धेरै प्रकारका हावापानी, वनस्पति र धरातलीय स्वरूप यहाँ पाइन्छन् । नेपालमा प्रशस्त जल विद्युत् निकाल्न सकिने अपार जल स्रोतको भण्डार रहेको छ। हावापानी र प्राकृतिक सुन्दरताका कारण पर्यटन व्यवसायको पनि ठुलो सम्भावना रहेको छ । औद्योगिकीकरणको पनि उत्तिकै सम्भावना छ । यति ठुलो सम्भावना भएर पनि नेपालले त्यसको पर्याप्त उपयोग गर्न अझै धेरै काम गर्न बाँकी छ । हालको नेपालको अर्थतन्त्रलाई विश्लेषण गर्दा अर्थतन्त्रका आधारहरूलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ : (क) कृषि नेपालमा ६०.४ प्रतिशत जनसङ्ख्या कृषिमा आबद्ध छन् अधिकांश नेपालीहरू कृषिलाई सुरक्षित पेसा मान्दछन् किनकि कृषिमा थोरै लगानीमा नै निर्वाहका लागि आवश्यक खाद्यवस्तु प्राप्त गर्न सकिन्छ । नेपालका अधिकांश कृषकको आफ्नै जग्गा भएका कारण पनि यो पेसाबाट बाहिरिन नेपाली कृषकहरूलाई कठिन भएको देखिन्छ । नेपालमा कुल गार्हस्थ उत्पादनमा २७.६ प्रतिशत योगदान कृषिको रहेको छ । त्यसैले नेपालको अर्थतन्त्रको मूल आधार कृषि नै हो भन्न सकिन्छ । न...
सेट ख नमुना प्रस्न पत्र कक्षा 12
- Get link
- X
- Other Apps
सेट ख नमुना प्रस्न पत्र कक्षा 12 ३ समस्या पहिचान भन्नाले के बुझ्नु हुन्छ? एक वाक्यमा लेख्नुहोस। ४ अरुको दुखलाइ आफ्नै दुख झै ठानेर व्यावहार गर्नु कुन जीवन उपयोगी सीप हो ५ समानता र समताबिचको एक भिन्नता लेख्नुहोस। ६ धर्म निरपेक्षताको अर्थलाइ एक वाक्यमा स्पष्ट पार्नुहोस। ७ कस्तो अवस्थामा संयुक्त सङघिय सरकारको गठन हुन्छ?एक वाक्यमा लेख्नुहोस। ८शहरिकरणका कुनै दुई अवसरहरु उल्लेख गर्नुहोस। ९ बसाइँसराइका कुनै दुई आर्थिक प्रभावहरु लेख्नुहोस। १०बिप्रेषणलाइ किन राष्ट्रीय आयको स्थाइ स्रोत मान्न सकिन्न? ११ शिक्षाले समुदायको विकासमा खेल्ने कुनै एक भुमिका लेख्नुहोस। समूह ख छोटो उत्तर दिनुहोस १२ समानुभुती सीप सिक्नाले तपाइको जीवनमा हुने पाँच फाइदाहरु उल्लेख गर्नुहोस् । अथवा तपाइको जीवनमा आत्ममुल्याङ्कनको महत्व कस्तो रहेको छ ? लेख्नुहोस १३ वैयक्तिकवादी दृष्टिकोण र समुदायवादी दृष्टिकोणमा के भिन्नता रहेको छ?नेपाली समाजमा तिनिहरुको समन्वय कसरी गरियको छ? उल्लेख गर्नुहोस। १४ लुम्विनि प्रदेशको सामाजिक तथा सांस्कृतिक अवस्था उल्लेख गर्नुहोस। १५ पृथ्विनारायण शाहको मृत्युपछि भएको नेपाल एकिकरणका प्...
कक्षा ११ पाठ :८ उमेर संरचनाको सङ्क्रमण र जनसाख्यिक लाभांशको उपयोग
- Get link
- X
- Other Apps
कक्षा ११ पाठ :८ उमेर संरचनाको सङ्क्रमण र जनसाख्यिक लाभांशको उपयोग जनसाङ्ख्यिक घटना (जन्म र मृत्यु) का कारणले जनसङ्ख्या वृद्धिदर पनि उच्च, निम्न र स्थिर हुन्छ । यिनै जनसाङ्ख्यिक घटनाका प्रभावले गर्दा जनसङ्ख्या वृद्धिदर एउटा अवस्थाबाट अर्को अवस्थामा परिवर्तन हुँदै जान्छ । यही प्रक्रियालाई जनसाङ्ख्यिक सङ्क्रमण भनिन्छ। सन् १९४५ मा F.W. Notyestein ले पहिलो पटक Demographic Transition शब्दको प्रयोग गरेका थिए । जनसाङ्ख्यिक सङ्क्रमणलाई निम्नलिखित तीन भागमा विभाजन गरी व्याख्या गर्न सकिन्छ : (क) प्रारम्भिक अवस्था यो जनसाङ्ख्यिक सङ्क्रमणको पहिलो अवस्था हो । यसमा जन्मदर र मृत्युदर दुवै उच्च हुने हुनाले जनसङ्ख्या बिस्तारै वृद्धि भइरहेको हुन्छ । (ख) मध्य अवस्था यो जनसाङ्ख्यिक सङ्क्रमणको दोस्रो अवस्था हो । यस अवस्थामा व्यक्तिहरू शिक्षित हुनुका साथै स्वास्थ्य क्षेत्रमा राम्रो प्रगति भएका कारण मृत्युदरमा निकै कमी आइसकेको हुन्छ तर व्यक्तिका अभिवृत्ति तथा व्यवहारमा खासै परिवर्तन नआइसकेको हुनाले जन्मदर भने उच्च नै रहन्छ । त्यसकारण जनसङ्ख्या तीव्र रूपले वृद्धि भएको हुन्छ । यस अवस्थालाई...
कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास (बाकी)
- Get link
- X
- Other Apps
नेपालमा प्रादेशिक विकास र जनसङ्ख्याको प्रादेशिक वितरण कुनै पनि देशको भौगोलिक तथा प्रशासनिक क्षेत्रका आधारमा छरिएर रहेको जनसङ्ख्यालाई जनसङ्ख्याको प्रादेशिक वितरण भनिन्छ । नेपाललाई प्राकृतिक संरचनाका आधारमा हिमाल, पहाड र तराई गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । त्यसैगरी, सङ्घीय संरचनाका आधारमा सात प्रदेशमा विभाजन गरिएको छ । यी भौगोलिक तथा प्रशासनिक क्षेत्रको भौगोलिक, आर्थिक र सामाजिक विविधताका कारण जनसङ्ख्याको वितरण सबै प्रदेशमा समान छैन । भौगोलिक क्षेत्रअनुसार जनसङ्ख्याको वितरण २०६८ हिमाल १७,८१, ७९२ पहाड १,१३,९४,००७ तराई १,३३, १८, ७०५ जम्मा २,६४,९४,५०४ प्रतिशत ६.७३ हिमाल ४३.०१पहाड ५०.२७ तराई १००.०० जम्मा हिमाली प्रदेशमा विषम हावापानी, कठिन भौगोलिक अवस्था र पूर्वाधारको कमीका कारण जनसङ्ख्या पातलो छ । त्यसमा पनि सुविधाको खोजीमा त्यहाँबाट अन्यत्र बसाइँसराइ गर्नाले त्यहाँको जनसङ्ख्या घट्दो क्रममा छ । पहाडी प्रदेशमा पनि कठिन भूबनोट, उत्पादकत्वमा कमी, जनशक्ति पलायनका कारण विकासले गति लिन नसकेको, कमजोर भूबनोटका कारणले सडकलगायतका पूर्वाधारहरू छिटो छ...
कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास
- Get link
- X
- Other Apps
कक्षा ११ एकाइ ९ पाठ :3 जनसङ्ख्या र विकास जनसङ्ख्या दुईओटा शब्दहरू 'जन' र 'सङ्ख्या' मिलेर बनेको शब्द हो । यसमा 'जन' को अर्थ मानिस र ‘सङ्ख्या'को अर्थ गणना गर्दाको परिमाण भन्ने हुन्छ । यसका आधारमा जनसङ्ख्याको अर्थ गणना गर्दा आउने मानिसहरूको परिमाण भन्ने बुझिन्छ । अतः कुनै खास ठाउँमा कुनै निश्चित समयमा बसोबास गर्ने मानिसहरूको कुल सङ्ख्यालाई जनसङ्ख्या भनिन्छ। विकासको शाब्दिक अर्थ उन्नति वा प्रगति हो । कुनै व्यक्ति, संस्था, समाज वा राष्ट्रको भौतिक, मानसिक, बौद्धिक उन्नति हुनुलाई विकास भनिन्छ । मानवीय चाहनाहरू परिपूर्ति गरी सुख, सुविधा बढाउन विद्यमान प्राकृतिक, भौतिक, मानवीय र सांस्कृतिक स्रोतहरूको रचनात्मक, सकारात्मक र सन्तुलित रूपमा प्रयोग गरी जीवनमा सुधार ल्याउनु नै विकास हो । विकास एक गतिशील प्रक्रिया हो । जनसङ्ख्या र विकास एकअर्काका पूरक हुन् । यी दुवैबिच अन्योन्याश्रित सम्बन्ध रहेको छ । जनसङ्ख्या विकासको आधारभूत तत्त्व हो । जनसङ्ख्याले देशमा उपलब्ध स्रोतसाधनको परिचालन गरी विकासको गतिलाई अगाडि बढाउन मदत गर्दछ । जनसङ्ख्याको वृद्धिसँगै मानिसले जी...
कक्षा ११(ख) सहरी बस्ती (Urban Settlement):
- Get link
- X
- Other Apps
(ख) सहरी बस्ती (Urban Settlement): सहरको अङ्ग्रेजी शब्द Urban, Latin भाषाको Urbs बाट आएको हो । यसको अर्थ नगर अथवा नगरसँग सम्बन्धित हुन्छ । सामान्यतया सहरी बस्ती सेवा उद्योग, व्यापार, पर्यटन आदिमा आधारित हुन्छ। कुनै बस्ती सहर हुनका लागि देशअनुसार फरक फरक मापदण्ड निर्धारण गरिएको पाइन्छ। नेपालमा हिमाली क्षेत्रमा १०,०००, पहाडी क्षेत्रमा ४०, ००० भित्री मधेसमा ५०,००० तराईमा ७५,००० हजार र काठमाडौँ उपत्याकामा १,००,०००, जनसङ्ख्यासहित नगरीय सेवा तथा सुविधाहरू,जस्तै : विद्युत्, सडक, खानेपानी, सार्वजनिक उद्यान, नगर सभागृह भएको अर्धसहरी क्षेत्रलाई नगर घोषणा गरिन्छ । तसर्थ सहरी बस्तीलाई परिभाषित गर्न कठिन छ । यद्यपि केही विद्वान्हरूले आआफ्नै ढङ्गबाट १. A.B. Gallion का अनुसार : “सहर भन्नाले त्यस ठाउँमा बस्ने सम्पूर्ण बासिन्दाहरू, बस्नका लागि घरहरू, किनबेचका लागि पसल, हिँड्नका लागि सडक (गल्ली) र व्यापारका लागि स्थान उपलब्ध भएको क्षेत्रलाई जनाउँछ ।” Von Richthofen का अनुसार : "सहरले त्यस्तो क्षेत्र समावेश गरेको हुन्छ, जहाँ कृषिभन्दा फरक मुख्य पेसाका रूपमा व्यापार र उद्योग हुन्छ ।” सहरी...
कक्षा ११ एकाइ ९ पाठ १ मानव वस्ती
- Get link
- X
- Other Apps
कक्षा ११ एकाइ ९ पाठ १ मानव वस्ती मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई मानव बस्ती भनिन्छ । मानव बस्ती जमिनमा प्रत्यक्ष रूपमा देख्न सकिने एक सांस्कृतिक भुस्वरुप हो। Jean Brunhes का अनुसार घर मानिसको खानापछिको दोस्रो आवश्यकता हो । उनका विचारमा खाना प्रथम जैविक आवश्यकता हो भने निद्रा दोस्रो जैविक आवश्यकता हो । चाहे त्यो सामान्य झुपडी होस् या ठुला महल, सुत्नका लागि मानिसलाई घरको आवश्यकता पर्दछ । Ellsworth Huntington का अनुसार घर मानिसको खाना र कपडापछिको तेस्रो आवश्यकता हो । यसले आश्रय मात्र दिने होइन जङ्गली जनावर, घाम, पानी, हावा, हुरी आदिबाट जोगाउँछ । R.L. Sing का अनुसार : बस्न, प्रयोग गर्न, कुनै कुरा सञ्चित गर्न आदि जुनसुकै उद्देश्यका लागि निर्माण गरिएका घर तथा सडक गल्ली नै बस्ती हुन् । यी सबैका भनाइका आधारमा मानिसको बसोबास भएको ठाउँ, टोल, गाउँ, सहर आदिलाई बस्ती भनिन्छ ।बस्तीले मानिस र प्राकृतिक वातावरणबिचको सम्बन्धलाई उजागर गर्दछ किनकि बस्ती निर्माणमा मानिसले विभिन्न भौतिक वस्तुहरूको प्रयोग गरेका हुन्छन् । यसले मानिसको भौतिक वस्तुको प्रयोग गर्ने क्षमतालाई ...
कक्षा ११ पाठ : ३ नेपालको निर्वाचन प्रणाली
- Get link
- X
- Other Apps
कक्षा ११ पाठ : ३ नेपालको निर्वाचन प्रणाली निर्वाचन आयोगले संविधान र सङ्घीय कानुनअन्तर्गत रही राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्दछ । यसले निर्वाचनका लागि निम्ति मतदाताको नामावलीसमेत तयार गर्दछ । नेपालमा प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचनका लागि दुई किसिमको निर्वाचन प्रणालीको व्यवस्था गरेका छन् । एउटालाई पहिलो हुने निर्वाचित हुने प्रणाली भनिन्छ भने अर्कोलाई समानुपातिक प्रणाली भनिन्छ । पहिलो हुने निर्वाचित हुने प्रणालीअनुसार एक निर्वाचन क्षेत्र एक पदका आधारमा निर्वाचन हुन्छ । यसमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको सदस्यमा निर्वाचित हुने प्रावधान छ । समानुपातिक निर्वाचन प्रणालीअनुसार प्रतिनिधि सभा सदस्यको हकमा सम्पूर्ण देशलाई र प्रदेश सभाको हकमा सम्बन्धित प्रदेशलाई एक निर्वाचन क्षेत्र मानिन्छ । यस प्रणालीमा आफूले चाहेको दललाई मतदान गरिन्छ । प्रत्येक दलले प्राप्त गरेको कुल मत सङ्ख्याको अनुपातमा त्यस्तो दल...
कक्षा ११ पाठ :२
- Get link
- X
- Other Apps
कक्षा ११ पाठ :२ वर्तमान संविधानका राजनितिक कानुनि आर्थिक र सांकृतिक विशेसताहरु। जनताका आर्थिक, राजनीतिक, सांस्कृतिक र कानुनी अधिकारहरूको संरक्षण गर्दै देशलाई एक सार्वभौम र समृद्ध राष्ट्रका रूपमा सञ्चालन गर्न संविधानको भूमिका महत्वपुर्ण हुन्छ । यस संविधानका विशेषताहरू निम्नलिखित छन् : (क) राजनीतिक विशेषता वर्तमान संविधानको राजनीतिक, कानुनी, आर्थिक र सांस्कृतिक विशेषता (अ) राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको व्यवस्था गरिएको (आ) तीन तहमा राज्यशक्तिको बाँडफाँड गरिएको (इ) गणतान्त्रिक व्यवस्थाअन्तर्गत राष्ट्रिपति र उपराष्ट्रपतिको व्यवस्था रहेको (ई) कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबिचमा शक्ति सन्तुलन एवम् नियन्त्रणको व्यवस्था (उ) बहुदलीय प्रतिस्पर्धा र बालिक मताधिकारको प्रत्याभूत गरिएको (ऊ) दलसम्बन्धी व्यवस्था रहेको (ॠ) आवधिक निर्वाचनको प्रावधान रहेको (ख) कानुनी विशेषता (अ) कानुनी शासनको प्रत्याभूत गरिएको (आ) कानुन बनाउने अधिकार संसद्मा निहित रहेको (इ) मौलिक हकको हनन भएमा संवैधानिक उपचारको हकको व्यवस्था रहेको (ई) न्यापालिकाका रूपमा सङ्घमा सर्वोच्च अदालत...
नमुना प्रस्न पत्र कक्षा12
- Get link
- X
- Other Apps
क बाट 5 ओटा ख बाट 3 ओटा र ग बाट 1 गर्नु होस सेट क बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा नमुना प्रस्न पत्र कक्षा 12 पुणाङ्क 75समय 3 घन्टा समूह क अति छोटो उत्तर दिनुहोस १ सामाजिक अध्यायन विषयको प्रमुख उदेश्य के हो? २ तथ्याङ्क भन्नाले के बुझिन्छ? ३ स्वतन्त्र चर र निर्भर चरका एक एक ओटा उदहरण दिनुहोस। ४ स्वरुपान्तरणको परिभाषा एक वाक्यमा दिनुहोस। ५ सामाजिक सम्बन्ध भनेको के हो? परिभाषित गर्नुहोस। ६ अन्तरप्रादेशिक सम्बन्धका कुनै दुई आयामहरु के के हुन? लेख्नुहोस ७ नागरिक अधिकार भनेको के हो? ८ किशोराअवस्थामा हुने एक शारिरिक र एक मानसिक परिवर्तनहरु लेख्नुहोस। ९ फौजदारी अभियोग कस्तो प्रकारको अभियोग हो? लेख्नुहोस। १० सुचनाको हकअन्तर्गत पर्ने कुनै दुई अधिकार के के हुन ? लेख्नुहोस। ११ सामाजिक जवाफदेहिता भनेको के हो? लेख्नुहोस। समूह ख छोटो उत्तर दिनुहोस १२ सामाजिक अनुसंधानमा समस्या निर्माण गर्दा ध्यान दिनुपर्ने कुनै पाँच कुराहरु उल्लेख गर्नुहोस। अथवा सामाजिक अध्ययन तथा जीवनउपयोगि शिक्षाबिचको भिन्नता छुट्याउनुहोस १३ नेपाली समाजमा भयका समाजिक विविधताका विभिन्न ...
आधुनिक कालको अर्थतन्त्र, कानुन र संस्कृती
- Get link
- X
- Other Apps
● आधुनिक कालको अर्थतन्त्र, कानुन र संस्कृती नेपालको इतिसासमा वि.सं . १८२५ देखि हालसम्मको समयावधिलाई आधुनिक काल भनिन्छ । यस कालखण्डको अर्थतन्त्र, कानुन, संस्कृति र कलाकौशललाई बेग्लाबेग्लै बुदागत रूपमा चर्चा गरिएको छ । • आर्थिक अवस्था (Economic Situation) पृथ्वीनारायण शाहले नेपाल तिब्बत व्यापार सुधार्ने प्रयास गरेका थिए • बहादुर शाहले भूमि व्यवस्था र कर प्रणालीमा सुधार गरेका थिए । भीमसेन थापाले पहाड र तराईको बाँझो जग्गालाई खेतीयोग्य बनाउन किसानहरूलाई प्रोत्साहन गरेका थिए । भीमसेन थापाले भूमिको वैज्ञानिक किसिमले नापी गराएर मालपोत सङ्कलन कार्य व्यवस्थित गरेका थिए । राणाशासन कालमा नेपालको बाह्य व्यापार भारत र तिब्बतसँग हुन्थ्यो । वि.सं . १९९३ मा पहिलो कम्पनी ऐन जारी भएपछि विराटनगर जुटमिलको स्थापना भयो र औद्योगिकीकरणको सुरू भयो । नेपालमा धेरैजसो उद्योगहरू जुद्धशमशेरको पालामा स्थापन भएका थियो । वि.सं . १९९४ मा नेपाल बैंक लिमिटेडको स्थापना भयो वि.सं . २००८ सालमा अर्थमन्त्री सुवर्ण शमशेरको पालामा पहिलो पटक बजेट निर्माण भयो । वि.सं . २०१३ मा नेपाल राष्ट्र बैंकको ...
- Get link
- X
- Other Apps
अन्तरिम संविधानमा तोकिएको मितिमा संविधान बन्न सकेन र वि.सं . २०६९ जेठ १४ मा विघटन भयो र पुनः वि.सं . २०७० मंसिर ४ मा संविधान सभाको निर्वाचन भयो ।वि.सं . २०७२ बैशाख १२ मा विनाशकारी भूकम्प गएपछि सबै दलहरू एकै ठाउँमा आएपछि नेपाली काँग्रेसको नेता सुशील कोइरालाको नेतृत्वको सरकारले सबै दलहरूबिचमा सहमति जुटाई वि.सं . २०७२ असोज ३ गते संविधान सभाबाट नेपालको संविधान २०७२ जारी भयो । त्यसपछि दोस्रो जनआन्दोलनको भावनाअनुसार नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र मुलुकको रूपमा स्थापित भयो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक काल, वि.सं . २०७२ देखि हालसम्म (Federal Democratic Republic Period) वि.सं . २०७२ को नेपालको संविधान घोषणापछि नेपालमा ७ प्रदेश र ७५३ ओटा स्थानीय तह रहने गरी राज्यको पुनर्संरचना गरियो । वि.सं . २०७४ बैशाख ३१, असार १४ र असोज २ गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भयो । वि.सं . २०७४ मंसिर १० र मंसिर २१ मा प्रतिनिधि सभा र ७ ओटै प्रदेश सभाको निर्वाचन भयो । यो निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठुलो दल बन्न पुग्यो तर उक्त दलभित्र नेतृत्वमा अनेक खालका व्यक्तिगत स...
- Get link
- X
- Other Apps
एकीकरण पछिको राज्य सात्ता continue दशरथ चन्द,शुक्रराज शास्त्री) लाई फाँसीको सजाय भयो बि.स. २००६ मा नेपालीकाङ्ग्रेसको नेतृत्वमा सशत्र युद्ध गरी वि.स. २००७ सालमा दिल्ली सम्झौता भई १०४ वर्षको राणाशासन सधैका लागि अन्त्य भयो । क्रमणकालीन अवधि, वि.स. २००७-२०१७ (Transitional Period) वि.सं . २००७ फागुन ७ गते राजा त्रिभुवनले नेपालमा १०४ वर्षे राणा शासन अन्त्य भएको घोषणा गरे । वि.स. २००७ सालमै अन्तरिम शासन विधान जारी भई देशमा पहिलोपल्ट संवैधानिक शासन व्यवस्था लागु वि.सं . २०११ सालमा राजा त्रिभुको मृत्युपछि राजा महेन्द्र नेपालका राजा भए । वि.स. २०१५ मा राजा महेन्द्रले केही विज्ञहरूको सहयोगमा संविधान बनाई जारी गरे र सोही संविधानअनुसार नेपालमा पहिलोपटक आम निर्वाचन भयो । जुन निर्वाचनमा नेपाली काँग्रेसले दुई तिहाइ बहुमत ल्याई विजयी भयो । वि.पी . कोइरालाको नेतृत्वमा प्रथम जननिर्वाचित मन्त्रिमण्डल बन्यो । प्रजातान्त्रिक सरकारको देश विदेशमा प्रभाव बढेको राजा महेन्द्रलाई मन नपरेपछि अनेकौं आरोप लगाई वि.सं . २०१७ पुस १ गते मन्त्रिमण्डल भङ्ग गरी सबै राजनीतिज्ञहरूलाई जेल हाले...
- Get link
- X
- Other Apps
एकीकरणपछिको राज्य सत्ता State Power after Unification एकीकरणपछिको नेपाल (Nepal after Unification) नेपाल एकीकरणको काम समाप्त भएपछि नेपालको दरबार षडयन्त्रको भुमरीमा फस्यो । त्यसपछि नेपालको राज्य सत्ता तथा सेना कमजोर हुन थाल्यो । वि.सं . १८७१ मा नेपाल अङ्ग्रेज युद्ध भयो र वि.सं . १८७२ मा नेपाल र अङ्ग्रेजबिच सुगौली सन्धि भयो र नेपालले एक तिहाइ भूभाग गुमायो त्यसपछि नेपालको सिमाना मेची र काली नदीका बिचमा सीमित हुन गयो । राणाकाल अघि(Prior Rana Period) ● पृथ्वीनारायण शाहको मृत्युपछि नेपालको राजदरबारमा षड्यन्त्र सुरू हुन थालेको, सानो उमेरमा राजा हुने, नायब शासन चल्ने गरेको अवस्थाको फाइदा उठाई भारदारहरू शक्तिशाली हुन थालेका थिए । • रणबहादुर शाह अढाइ वर्षमा, गीर्वाणयुद्ध विक्रम शाह दुई वर्षमा र राजेन्द्रविक्रम पनि सानैमा राजा भएका थिए • रणबहादुर शाह नाबालक हुदा बहादुर शाह र राजेन्द्रलक्ष्मी मुख्तियार भई शासन गरेका, गीर्वाणयुद्ध विक्रम शाहको मुख्तियार भई उनका रानी सुवर्णप्रभा, राजराजेश्वरी र स्वयम् रणबहादुरले नायब भएर काम गरेका थिए । रणबहादुर शाहको हत्या भएपछि गीर्वाणयुद्धक...
पृथ्वीनारायण शाहको एकीकरण अभियानका महत्त्वपूर्ण घटनाहरू (Major Events of Unification Campaign of Prithivi Narayan Shah)
- Get link
- X
- Other Apps
पृथ्वीनारायण शाहको एकीकरण अभियानका महत्त्वपूर्ण घटनाहरू (Major Events of Unification Campaign of Prithivi Narayan Shah) पृथ्वीनारायण शाहको राज्यरोहण : वि.सं . १७९९ साल नुवाकोट विजय : वि.सं . १८०१ (२ पटक आक्रमण) ३. कीर्तिपुर विजय : वि.सं . १८१४ पहिलो, वि.सं . १८२१ दोस्रो र वि.सं . १८२२ मा तेस्रो पटकमा सफल मकवानपुर विजय: वि.सं . १८१९ साल कान्तिपुर विजय : वि.सं . १८२५ असोज १३ गते इन्द्रजात्राको दिन पाटन विजय : वि.सं . १८२५ असोज २४ गते भादगाउँ विजय: वि.सं . १८२६ मंसिर १ गते विजयपुर विजय: वि.सं . १८३१ साल पृथ्वीनारायण शाहको मृत्यु : वि.सं . १८३१ माघ १ गते । पृथ्वीनारायण शाहको मृत्युपछि भएका नेपाल एकीकरणका प्रयासहरू (Efforts to Unified Nepal after Prithivi Narayan Shah) पृथ्वीनारायण शाहको मृत्युपछि पनि एकीकरण अभियानलाई उनकी जेठी बुहारी राजेन्द्र लक्ष्मी र कान्छा छोरा बहादुर शाहद्वारा संयुक्त रूपमा निरन्तरता दिइयो । उनीहरूले कुशलतापूर्वक एकीकरणको कार्यभार सम्हाले र नेपाल एकीकरणमा ठुलो योगदान गरे । बहादुर शाहले नेपालको पश्चिमतर्फको ठुलो भूभाग नेपालमा...
आधुनिक काल Modern Period • आधुनिक कालको परिचय
- Get link
- X
- Other Apps
पाठ ६ आधुनिक काल Modern Period • आधुनिक कालको परिचय (Introduction to Modern Period) वि.सं . १८२५ मा पृथ्वीनारायण शाहले कान्तिपुर कब्जा गरी एकीकृत नेपालको निर्माण पछिको समयलाई नेपालको आधुनिक काल भनिन्छ । यस कालअन्तर्गत निम्नानुसारका ऐतिहासिक राजनीतिक काल खण्डहरू पर्दछन् : ● पृथ्वीनारायण शाहको शासन ( वि.सं . १७९९-१८३१ . सम्म) राणा शासन ( वि.सं . १९०३-२००७ सम्म) • सङ्क्रमणकालीन अवधि ( वि.सं . २००७-२०१७ सम्म) पञ्चायत काल ( वि.सं . २०१७-२०४६ सम्म) बहुदलीय प्रजातन्त्र ( वि.सं . २०४७-२०६३ सम्म) दोस्रो सङ्क्रमणकालीन अवधि ( वि.सं . २०६३-२०७२ सम्म) सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक काल ( वि.सं . २०७२ देखि हालसम्म) नेपाल एकीकरण (Nepal Unification) नेपालको इतिहासमा शाहवंशीय राज्यसत्ताको स्थापना गर्ने राजा पृथ्वीनारायण शाह हुन् । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेष्ठ सुपुत्रको रूपमा वि.सं . १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो । आधुनिक नेपालको निर्माताको रूपमा उनलाई चिनिन्छ र त्यसैले उनलाई राष्ट्रनिर्माता पनि भनिन्छ । तत्कालीन समयमा ...
नेपालको संविधान विगत र वर्तमान
- Get link
- X
- Other Apps
११Class पाठ :१ एकाइ ८ नेपालको संविधान विगत र वर्तमान राज्य सञ्चालन गर्ने मूल कानुन संविधान हो ।नेपालमा हाल सम्म निम्न संविधानहरु जरि भयका छन। नेपालका संविधानहरू (२००४-२०७२ ) नेपाल सरकारको वैधानिक कानुन २००४ नेपालको अन्तरिम शासन विधान २००७ नेपाल अधिराज्यको संविधान २०१५ नेपालको संविधान २०१९ नेपाल अधिराज्यको संविधान २०४७ नेपालको अन्तरिम संविधान २०६३ नेपालको संविधान संविधान र नागरिक सचेतना नेपाल अधिराज्यको संविधान २०४७ को प्रस्तावना स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नेपालको राज्यशक्तिको स्रोत जननता हुन। नेपालको संविधानको प्रस्तावना हामी सार्वभौमसत्ता सम्पन्न नेपाली जनता, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र सङ्घर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण एवम् सहिदहरू तथा बेपत्ता र पीडित नागरिकहरूलाई सम्मान ...
जाति, जनजाति १जाति
- Get link
- X
- Other Apps
११ Class पाठ :3 जाति, जनजाति १जाति बृहत् नेपाली शब्दकोशमा जाति शब्दलाई शारीरिक बनावट, आकारप्रकार, गुण, स्वभाव आदिका आधारमा छुट्टिने वा चिनिने समुह भनी परिभाषित गरिएको छ यो जन्मका आधारमा स्थापित हुन्छ, जस्तै मङ्गोल, आर्य आदि । नेपाल बहुजातीय मुलुक हो यहाँ सयौँ जातिहरू रहेका छन्। २.जनजाति आफ्नै धर्म, भाषा, संस्कृति, परम्परा एवम् रीतिरिवाज भएका र कुनै निश्चित भौगोलिक क्षेत्रमा बसोबास गर्ने जातिलाई जनजाति भनिन्छ । तामाङ, गुरुङ, राई, लिम्बु, मगर, शेर्पा, नेवार, भोटे, थकाली, चेपाङ, थारु, पहरी आदि जनजातिहरू हुन् विगतमा हाम्रो समाजमा जातजातिका आधारमा भेदभाव गर्ने प्रचलन थियो । हालका केही दशकदेखि देशको संविधान र कानुनहरूले त्यस्तो भेदभाव गर्न नपाइने व्यवस्था गरेको छ । त्यसैले हामी आज आफ्नो जातीय पहिचान कायम राख्दै नेपाली हुन पाएकामा गर्व गर्न थालेका छौं । ३. पहिचान हरेक व्यक्तिको आफ्नो पहिचान हुन्छ । उसले जहिले पनि आफ्नो पहिचान खोजिरहेको हुन्छ । यस्तो पहिचान व्यक्तिगत, लैङ्गिक, जातिगत, राष्ट्रिय, सांस्कृतिक, धार्मिक, भौगोलिक क्षेत्रीय, राजनीतिक, आर्थिकलगायत विविध प्रकारको...
दलित सवाल (क) दलितको अर्थ
- Get link
- X
- Other Apps
११ Class पाठ : २ दलित सवाल (क) दलितको अर्थ दलित शब्दको अर्थ दमन गरिएको वा थिचिएको भन्ने हुन्छ । दलित आयोगले तयार पारेको परिभाषा अनुसार हिन्दु वर्णाश्रम, त्यसको जात व्यवस्था, वि. सं. १९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नुपार्ने जातजाति हुन् भनी तोकिएका, जातीय भेदभाव एवम् समाजमा अछुत मानिएका र सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक तथा धार्मिक रूपमा राज्यको मूलप्रवाहबाट पछाडि पारिएका जातजातिको समुदाय दलित समुदाय हो । दलित कुनै जाति होइन बरु अछुत भनिएका विभिन्न जातहरूको समग्र समुदाय हो । नेपालमा दलितहरूको तीनओटा समूह रहेका छन् । पहिलो समूहमा पहाडी दलित पर्दछन् । यिनका धेरैजसो थर तथा गोत्र पहाडी क्षेत्री र बाहुनसँग मिल्छन् । दोस्रो समूहमा नेवारी दलित पर्दछन् जसको जात र जातअनुसारको कामको विभाजन जयस्थिति मल्लले गरेका थिए । तेस्रो समूहमा मधेसी दलित पर्दछन् जसको थर पहाडी र नेवारी दलितभन्दा फरक देखिन्छ । तीनओटै समूहका दलित समुदाय छुवाछुत, दमन र शोषणको अवस्थाबाट गुज्रिदै आएका छन् । दलित वर्ग नेपालका सामाजिक इन्जिनियर र आविष्कारक पनि हुन् । यस वर्गका मानिसहरूले धातु,...
सामाजिक पहिचान, विविधता र वर्ग विभाजन नेपालमा जातप्रथा
- Get link
- X
- Other Apps
११ Class पाठ :१ एकाइ ७ सामाजिक पहिचान, विविधता र वर्ग विभाजन नेपालमा जातप्रथा वंशपरम्परा, धर्म, गुण, आकृति, वासस्थान आदिका आधारमा विभाजित मनुष्यको वर्गलाई जात भनिन्छ । जातसम्बद्ध जातप्रथा हो । नेपालमा लामो समयदेखि जातप्रथाले जरा गाडेर बसेको छ । वि.सं . २०२० सालमा बनेको मुलुकी ऐनले जातीय भेदभावलाई पूर्णरूपमा बन्देज गरेको थियो । यस्ता प्रयासहरूका बाबजुद पनि हाम्रो समाजबाट जातका आधारमा हुने छुवाछुत र भेदभावको अन्त्य हुन भने सकेको छैन । जातप्रथाको उत्पत्ति कसरी भयो भन्ने सम्बन्धमा विभिन्न अवधारणाहरू पाइन्छन् । तीमध्ये केही अवधारणाहरूलाई यहाँ प्रस्तुत गरिएको छ : (क) जातको दैवी अवधारणा आजभन्दा झन्डै तीन हजार वर्ष पहिलेदेखि जातको दैवी अवधारणा विकास भएको पाइन्छ पौराणिक कालमा हिन्दु परम्पराअनुसार प्रत्येक गाउँ वा सहर स्वतन्त्र र आत्मनिर्भर हुने प्रचलन थियो। त्यसैले प्रत्येक समाजलाई व्यवस्थित गर्न वर्ण व्यवस्थालाई अनुसरण गरिन्थ्यो । यसका लागि चार प्रकारका पदहरूको सिर्जना गरिएको थिए: ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र । समाजमा श्रम र सिपमा आधारित कामहरूमा रुचि राख्ने व...
औधोगिक क्रान्ती
- Get link
- X
- Other Apps
११Class औधोगिक क्रान्ती १८ औँ र १९ औं शताब्दीको मध्यमा बेलायतमा भएको जनवार र मानव मानव श्रमको स्थानमा वस्तुको उत्पादनमा मेसिन र प्रविधिको प्रयोग हुनुलाइ औद्योगिक क्रान्ति भनिन्छ। यसको प्रभाव सम्पूर्ण विश्वमा पर्यो । तीव्र औद्योगिकीकरणले गर्दा ती देशमा उत्पादित सामानहरू आफ्नो देशमा खपत हुन नसक्दा अन्य मुलुकहरूमा व्यापार गर्ने होडबाजी चलेको थियो । यसका निम्ति व्यापारिक गन्तव्यहरूको खोजी भयो । यस क्रममा उत्तर अमेरिका, दक्षिण अमेरिका, एसिया र अफिका जस्ता महादेशहरूमा युरोपियनहरूले उपनिवेश कायम गर्न थाले । यसबाट एकातर्फ वस्तुको बिक्रीका लागि बजार प्राप्त भयो भने अर्कातर्फ उद्योगका लागि आवश्यक कच्चा पदार्थहरू सहज रूपमा प्राप्त भयो । भारतमा इस्ट इन्डिया कम्पनी आउनुभन्दा पहिले स्पेन र पोर्चुगलीहरूको उपनिवेश थियो । त्यसपछि फ्रान्सले भारतमा प्रवेश गर्यो । फ्रान्सपछि मात्र बेलायतले भारतमा व्यापार सुरु गरेको थियो । इस्टइन्डिया कम्पनी भारतमा आएपछि दुवै देशको स्वार्थ बाझियो र दुवै देशका बिचमा भारतमा युद्ध भयो यस युद्धलाई कर्नाटक युद्ध (१७४६-१७६३ ) भनिन्छ । यस युद्धमा फ्रान्सको हार भएपछ...
शाब्दीक जानकारीलाई प्रस्तुत गर्ने तरिका
- Get link
- X
- Other Apps
इकाइ: २ पाठ: ९ शाब्दीक जानकारीलाई प्रस्तुत गर्ने तरिका परिचय प्रतिवेदन लेखनमा विशेष अर्थ दिने प्राविधिक र भाषिक शब्दहरुको जानकारी पाठवलाई प्रस्तुत गर्ने तरिकालाई शाब्दीक जानकारी भनिन्छ । यसरी अनुसन्धान प्रस्तवाना प्रतिवेदनमा प्रयोग भएका विशिष्ट पद वा पदावली र संक्षिप्त रूपको अर्थ स्पष्ट गराउनु पर्दछ जसलाई निम्न तरिकाले शाब्दिक जानकारी प्रस्तुत गरिन्छः संक्षिप्त रूपको प्रयोग बनिसकेका शब्दको छुट्टाछुट्टै अर्थ लगाउनु पर्ने गरि संक्षिप्त रूपको प्रयोग गर्नाले समयको बचत र अनुसन्धाननाई छोटो बनाउन सकिन्छ। जस्तैःUNDP (United Nations Development Program) • प.नि.का (परिक्षा नियन्त्रण कार्यलय) यसरि पहिलो पटक शब्दको अर्थ जानकारी गराइन्छ भने दोस्रो पटक देखि यसको छोटो रूपमात्र प्रयोग गर्दा हुन्छ । छोटो रुपको सूची तयार गर्दा क्रम अनुसार पहिले एउटा भाषाको सूची तयार गरिसके पछि अर्को भाषाको प्रयोग गर्नुपर्दछ । प्राविधिक शब्दहरुको सूची विशेष अर्थ दिने प्राविधिक क्षेत्रमा प्रयोग भएका शब्दहरूको अर्थ पाठक वर्गलाई सरल ढङ्गले बुझ्न सक्ने गरि प्रस्तुत गर्ने कार्य प्राविधिक शब्दको जानकारी ह...
आत्मबोध र आत्म मूल्याङ्कन
- Get link
- X
- Other Apps
एकाइ ३ पाठ ५ आत्मबोध र आत्म मूल्याङ्कन परिचय आत्मबोध भन्नाले आफ्ना विचार, भावना, व्यवहार तथा कार्यहरू आन्तरिक मूल्य र मान्यतासँग मिल्दा छन् कि छैनन्, भनि मुल्याङ्कन गर्नु भन्ने बुझिन्छ । आत्मबोधका प्रकार Tasha eurich का अनुसार आत्मबोधका प्रकारलाई दुई भागमा विभाजन गरिएको छः आन्तरिक आत्मबोध आफ्ना मूल्य, मान्यता तथा इच्छा चाहानाहरू समाज र वातावरणमा उपयुक्त छन् छैनन भनि मुल्याङ्कन गरि आवश्यकता अनुसार परिवर्तन गर्नुलाई आन्तरिक आत्मबोध भनिन्छ। •वाह्आत्मबोध अरु मानिसले आफूलाई कस्तो रुपमा हेर्छन वा लिन्छन् भनि जान्ने क्षमतालाई वाह्य आत्मबोध भनिन्छ। आत्मबोधको महत्त्व आफूले राम्रो गर्न सक्ने र सुधार गर्न आवश्यक कुरा पता लगाई आफ्नो सिप सुधार गर्नु, • आफ्नो विचार र कार्यलाई आफ्नो आदर्शसँग मिलाएर खुसी जीवन जिउनु, आफ्ना अनुयायी, कर्मचारी र सहकर्मीको आफूप्रतिको दृष्टिकोण थाहा पाई असल नेत्तृवकर्ता बन्नु, आफ्नो कार्य क्षमता वृद्धि गर्न व्यक्तिगत सम्बन्ध बलियो बनाउन तथा संवेग व्यवस्थापन गर्न, आफ्नो वास्तविक इच्छा, चाहाना महसुस गर्नु र त्यस सुहाउँदो पेसा छनौट गर्न, आफनो संवेग पहिचान गर्...
समानुभूतिको अर्थ
- Get link
- X
- Other Apps
एकाइ ३ पाठ ४ समानुभूति समानुभूतिको अर्थ समानुभूति भन्नाले अरुले भोगिरहेका संवेगात्मक अनुभवलाई पहिचान गर्ने, बुझने र आफूले पनि त्यस्तै महसुस गरि संवेगात्मक अनुभूति गर्ने क्षमता वा सिप भन्ने बुझिन्छ । समानुभूति शब्द 'सम' र 'अनुभूति' दुई शब्द मिलेर बनेको हुन्छ जसको अर्थ बराबर र महसुस गर्ने भन्ने हुन्छ । समानुभूतिका मूल तत्वहरु अरुलाई बझ्नु : मानिसहरुले अरुको कुरा तथा गैरसञ्चारमा ध्यान दिएर सुन्ने, हेर्ने, अरुका दृष्टिकोण बुझ्ने, आफ्नो संवेदनशिलता देखाउने र आवश्यकता अनुसार सहयोग गर्ने अरुलाई विकासित गर्नु : अरुको आवश्यकता र चासो अनुसार उनीहरुका सम्भावयतालाई विकास गर्ने भन्ने बुझिन्छ । जस्तै: अरुको सफलतामा प्रशंसा गर्ने, सुदारका लागि रचनात्मक सुझाव दिने आदि । • सेवा भाव राख्नु: सेवा ग्राहीको आवश्यकतालाई प्राथमिकतामा राख्ने, उनीहरुप्रति इमानदार हुने र उनीहरूको सन्तुष्टिका लागि नयाँ उपाय खोज्ने भन्ने बुझिन्छ • विविधताको उपयोग गर्नु : व्यक्तिमा रहेका फरक फरक क्षमतालाई पहिचान गरि उनीहरूका आवश्यकता अनुसार वस्तु, सेवा र अवसरको सिर्जना गरि विकास गर्ने प्रकृयालाई व...
नेपालमा विपत
- Get link
- X
- Other Apps
एकाइ : ५ पाठ: ६ नेपालमा विपत मानवीय तथा प्राकृतिक कारणले जीवनमा आउने सङ्कटपूर्ण अवस्था विपत हो । विपतको कारण धन जनको क्षतिका साथै वातावरणमा प्रतिकूल असर पर्दछ । विवतसँग सम्बन्धित केहि शब्दावली र तिनीहरूको परिभाषा: प्रकोप : विपत ल्याउन सक्ने घटना, जस्तै: वाढी, पहिरो आगलागी आदि । विपतः प्रकोपको कारण उत्पन्न मानवीय सङ्कट, जस्तै : मानिस मर्ने, हराउने घाइते हुने, पशु तथा खेतबारीको विनाश जोखिम : प्रकोपबाट क्षति हुने सम्भावना रहेको अवस्था, जस्तै: नदी किनारको बस्ती, कमलो माटो तथा भिरालो जमिन भन्दा तल रहेका घर बस्ती, सङ्कट : अति जोखिम वा विपत उन्मुख भएको अवस्था, जस्तैः खोला किनारमा रहेको बस्ती, पहिरो जान लागेको छेऊ को घर आदि न्युनीकरण र अल्पिकरण: प्रकोप हुनभन्दा अगाडी त्यसको सामना गर्न गरिने तयारी न्यूनीकरण हो भने क्षति कम गर्न गरिने कार्यलाई अलपीकरण भनिन्छ । जस्तैः खोला किनारमा तटबन्द लगाउने, तार जाली लगाउने, टेवा, पर्खाल लगाउने आदि। क्षमता : विपतको सामना गर्ने, श्रोत साधत, ज्ञान र सिप आदि । जस्तैः विपत आउन भन्दा पहिले उदार, राहत, पूर्नवास, उपचार आदिमा चाहिने सा...
समुदायमा आएका परिवर्तन र सामाजिक रुपान्तरण
- Get link
- X
- Other Apps
एकाइ: ४ पाठ: ५ परिचय समुदायमा आएका परिवर्तन र सामाजिक रुपान्तरण सामाजिक परिवर्तन र रुपान्तरण भन्नाले परम्परागत सामाजिक,आर्थिक, सांस्कृतिक, राजनितिक व्यवस्थामा परिवर्तन भई नयाँ सामाजिक व्यवस्था, संरचना र सम्बन्धको विकास हुने प्रक्रिया हो । सामाजिक परिवर्तन र रुपान्तरण विश्व मानव समाजमा निरन्तर चलिरहन्छ तसर्थ यो एउटा गतिशिल प्रक्रिया हो। सामाजिक रुपान्तरण र परिवर्तनका लागि निम्न तत्वहरुको भूमिका महत्त्वपूर्ण हुन्छ ! शिक्षा र सूचनाको पहुँचमा वृद्धि बढ्दो मानव अन्तरक्रिया, अन्तरनिर्भरता र बसाइसराई प्रविधिको विकास • मिडियाको भूमिका वैचारिक विस्तारमा सहजता अन्तराष्ट्रिय संघ संस्थाहरू • खुला बजार अर्थतन्त्र सामाजिकिकरण र संस्कृतिकरणका परिवर्तित प्रवृत्ति।
दैनिक जीवनमा दर्शनको प्रभाव
- Get link
- X
- Other Apps
एकाइ: ४ पाठ:४ दैनिक जीवनमा दर्शनको प्रभाव दर्शन जीवन र जगत बारे मानव अनुभव र अनुभूतिलाई व्याख्या तथा विश्लेषण गर्न सिकाउने ज्ञानको भण्डार हो । दर्शनमा चिन्तन पद्धतिका साथ साथै जीवनका लागि पनि आवश्यक मार्ग निर्देशन पाइन्छ । त्यसैले दर्शनको उपयोगिता बौद्धिक विचार, प्राज्ञिक चिन्तनका साथसाथै व्यवहारिक जीवनमा पनि रहेको छ । तसर्थ जीवनमा दर्शनको उपयोगीतालाई निम्नानुसार उल्लेख गर्न सकिन्छ: जीवनलाई बुझेर लक्ष्य निर्धारण गर्न, कुनै पनि कुराको गहिराई सम्म पुगेर निर्णय गर्ने क्षमताको विकास गर्न, विभिन्न व्यवहार, समाज र विश्वका हरेक गतिविधिहरु प्रति आफ्नो धारणा बनाउन, कुनै पनि विषयवस्तुको विश्लेषण गर्न, आफना अधिकार, कर्तव्य र जीवनका उद्देश्य बुझ्न, • समालोचानात्मक चिन्तन सिपको विकास गर्न, . व्यक्तित्व विकास गर्न, कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न, कर्नै पनि विषयको मूल्य मान्यता बारे स्पष्ट हुन, बौद्धिक स्तरको विकास गर्न, • आफ्ना संस्कार र संस्कृतिहरुको औचित्य बोध गर्न, ता र्कि क क्षमताको विकास गर्न, अध्ययन प्रतिको रुचि वृद्धि गर्न, वास्तविकताको खोजी गर्न, विचार र व्य...
संवेग व्यवस्थापन
- Get link
- X
- Other Apps
एकाइ: ३ पाठ: ६ संवेग व्यवस्थापन परिचय कुनै वस्तु वा परिस्थितीको चेतना युक्त मानसिक प्रतिकृया नै संवेग हो । यो दुई प्रकारको हुन्छ । जस्तै: सुरव, खुसी, उत्साह आदि सकरात्मक संवेग हुन भने दुःख पिडा, रिस ईष्या आदि नकारात्मक संबेग हुन् । संवेगात्मक अनुभव शारिरिक र मानसिक अनुभव हुन्छ । रिसाएको अवस्थामा रक्त प्रवाह छिटो छिटो हुन्छ भने उसको अनुहार रातो देखिन्छ संवेगले विभिन्न रसायन पनि उत्पादन गर्ने भएकाले मानिसलाई विभिन्न क्रियाकलाप गर्न वा प्रतिकृया देखाउन प्रेरित गर्छ । जस्तै: रिसाएको मानिसले अस्लिल शब्द प्रयोग गर्दै ठूलो स्वरले गाली गर्छ भने खुसी भएको मानिसले ठूलो स्वरमा कराउँदै नजिकको मानिसलाई अङ्गालो हाल्न पुग्छ । संवेग व्यवस्थापन सकारात्मक तथा नकारात्मक संवेग प्रति सचेत भई तिनलाई रचनात्मक तरिकाले परिचालन गर्ने क्षमतालाई संवेग व्यवस्थापन भनिन्छ। यसमा नकारात्मक संवेग ल्याउन सक्ने परिस्थिती प्रति सचेत रहने तथा त्यस्तो परिस्थिती आइहालेमा स्वभाविक प्रकृयाको रुपमा लिने प्रयास गर्ने । त्यस्तै सकारात्मक संवेगलाई पनि नियन्त्रित अवस्थामा अति खुसि र उत्साहित हुनबाट बच्नु...
सिर्जनात्मक चिन्तन सिप
- Get link
- X
- Other Apps
एकाई- ३ पाठ- ३ सिर्जनात्मक चिन्तन सिप परिचय कनै पनि परिस्थिती वा परिदृश्यमा नयाँ विकल्पहरु सोच्नु र त्यसलाई वास्तविकतामा बदल्नु नै सिर्जनात्मक चिन्तन हो जस्तै:-कर्नै चित्र, पोस्टर, वा web page लाई नयाँ तरिकाले डिजाइन गर्नु,पत्र-पत्रिका वा Blog मा कुनै समस्या समाधानमा आफ्नो विचार वा सुझाव व्यक्त गर्न, कथा, कविता, गीत, संगित आदि सृजना गर्नु । सिर्जनात्मक चिन्तनका चरण १) तयारी चरण यसमा सिर्जना गर्नका लागि आवश्यक सामग्री व्यवस्था गरिन्छ । त्यस्तै अनुसन्धान र मस्तिष्क मन्थन गरि नयाँ विकल्पको विचार गरिन्छ र ज्ञान तथा अनुभवका आधारमा एउटा योजना तयार गरिन्छ । विकास चरण तयारी गरेको योजनालाई आफ्नो दिमागमा परिपक्क हुन समय दिइन्छ । उक्त समयमा सिर्जनाकार अफु अरुनै काममा व्यस्त हुन सक्छ तर दिमागमा सिर्जनाको विकास भई रहेको हुन्छ । ३) प्रदिप्ती चरण यसलाई अन्तरदृष्टि पनि भनिन्छ । सिर्जनाकारको दिमागमा आश्चर्य जनक रुपमा नयाँ विचार आउछँ जसले तयार गरेको योजना र समस्या समाधान बिचको सम्बन्ध स्पष्ट हुन्छ । मुल्याङ्कन चरण योजनाकारको नवीन विचारले काम गर्छ वा गर्दैन भनेर मूल्याङ्कन वा अनुस...
तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग
- Get link
- X
- Other Apps
एकाइ २ पाठ ८ तथ्याङ्क प्रशोधन र विश्लेषणमा माइक्रोसफ्ट एक्सेलको प्रयोग कम्प्युटर सफ्टवेयरले परिमाणात्मक तथा गुणात्मक दुवै प्रकारका तथ्याङ्क प्रशोधन र विश्लेषण गर्न सहयोग पुऱ्याउँछ। गुणात्मक तथ्याङ्कका लागि ATLAS.ti , NVivo, Quirkos, MAXQDA,Dedoose, Raven's Eye, Transana, Datagrav आदि तथा परिमाणात्मक तथ्याङ्कका लागि IBM SPSS, RStudio, Stata, OriginPro, TIMi Suite आदि सफ्टवेयरहरू प्रचलित छन् १. माइक्रोसफ्ट एक्सेलको परिचय माइक्रोसफ्ट एक्सेल ( Microsoft Excel) एक स्प्रिंडसिट (Spreadsheet) मा आधारित सफ्टवेयर हो यसलाई Windows, macOS, Android and iOS जस्ता अपरेटिङ सिस्टमका लागि Microsoft कम्पनीले विकसित गरेको हो। Microsoft Excel को एउटा Sheet मा १६,३८४ ओटा Columns र १०,४८, ५७६ ओटा Rows हुन्छन् (क) खोल्ने तरिका विन्डोज (Windows) को कुनै पनि भर्सनमा निम्नलिखित चरणहरूबाट Microsoft Excel खोल्न सकिन्छ : Start मेन्युमा क्लिक गर्नुहोस् । All Programsमा जानुहोस् । Scroll गर्दै गएर Microsoft Excel मा Click गर्नुहोस् । अब Microsoft Excel आफैँ खुल्छ । यदि Microsoft Excel लाई Taskbar मा ...
तथ्याङ्क तथा सुचनाको विश्लेषण र प्रस्तुतिकरण
- Get link
- X
- Other Apps
एकाइ २ पाठ ७ तथ्याङ्क तथा सुचनाको विश्लेषण र प्रस्तुतिकरण परिचय प्राप्त गरिएका सूचना सर्वप्रथम तयारी गरिन्छ । त्यसपछि प्रशोधन गरी विश्लेषण गर्न योग्य बनाइन्छ । सबै कार्य सकिए पछि तयाङक भण्डारण गरिन्छ र लक्षित समूहलाई जानकारी दिनका लागि सञ्चारका विभिन्न माध्यमबाट प्रस्तुतीकरण गरिन्छ । तथ्याङ्क तयारी यसमा अनावश्यक तथा त्रुटीयुक्त तथ्याङ्कलाई हटाइन्छ त्यस्तै शंकास्पद तथ्याङकलाई पुनः पुष्टि गर्ने, तथ्याङ्कलाई तालिका, सुची आदिमा प्रस्तुत गरि प्रशोधनका लागि तयार पारिन्छ । यसका लागि विभिन्न सफट्वेयरको प्रयोग गर्न सकिन्छ । जस्तै: IBM, SPSS, Statistics RSstudio, Stata,TIMi Suite आदि । तथ्याङ्क प्रशोधन संख्यातमक तवयाङ्कलाई विभिन्न तथ्याङ्क शास्त्रीय विधि जस्तैः ?Mean median, mode, Standard Deviation, Co-relation, Regression विभिन्न विधि प्रयोग गरि विश्लेषण गरिन्छ । गुणात्मक तथ्याङकलाई विभिन्न शब्द वा वाक्यको बारम्बरता गणना गर्न तेस्तै coading Quotation, निकाली तिनीहरुको अन्तरसम्बन्धको जालो बनाइन्छ । तथ्याङ्क विश्लेषण प्रशोधनबाट आएका नतिजाको विश्लेषण गरि अर्थ निकाल्ने कार्यलाई...
सामाजिक तप्याङक सङ्कलनका साधनहरू
- Get link
- X
- Other Apps
एकाइ: २ पाठः ६ सामाजिक तप्याङक सङ्कलनका साधनहरू सामाजिक तथ्याङ्क सामाजिक तथ्याङ्क भन्नाले आर्थिक, सामाजिक, व्यक्तिगत, पारिवारिक, भाषिक आदि विषयका बारेमा सङ्कलन गरिएका सूचना भन्ने बुझिन्छ । यस्ता सूचनाहरु दुई प्रकारका हुन्छन: गुणात्मक सङ्ख्यात्मक सामाजिक तथ्याङ्क सङ्कलनका विधि अनुसन्धानका प्रश्नहरुको समाधान गर्नका लागि सान्दर्भिक र विशिष्ट जानकारी प्राप्त गर्ने एक व्यवस्थित प्रक्रिया नै तथ्याङ्क सङ्कलन हो । तसर्थ अनुसन्धानकर्ताले तथ्याङ्क सङ्कलन गर्नु भन्दा पहिले कुन / कस्तो सङ्कलन गर्ने, कसरि गर्ने, कसले गर्ने र कहिले गर्ने जस्ता कुराहरु निश्चित गर्नु पर्दछ अनुसन्धानको प्रकार, आवश्यकता, उद्देश्य र दक्षता, तथ्याङ्कका प्रकार परिस्थिती, स्रोत र साधनको उपलब्धता आदिलाई ध्यानमा राखी तथ्याङ्क संकलनका साधनहरूको छनौट गर्नुपर्दछ । आवश्यकता अनुसार एउटै अनुसन्धानमा एक भन्दा बढी साधनहरूको प्रयोग गर्न सकिन्छ। सामाजिक अनुसन्धानमा प्रचलित साधनहरु निम्नानुसार छन्ः प्रश्नावली आवश्यक सूचना प्राप्त गर्ने प्राथमिक तथ्याङ्क संकलनको साधन प्रश्नावली हो । यसमा प्र...