सेट ख नमुना प्रस्न पत्र कक्षा 12
सेट ख नमुना प्रस्न पत्र कक्षा 12 बिषय: सामाजिक अध्ययन तथा जीवन उपयोगि शिक्षा पुणााङ्क 75 समय 3 घन्टा समूह क अति छोटो उत्तर दिनुहोस १ प्रतिलिपी अधिकार भन्नाले के बुझिन्छ? २ आत्मामुल्याङ्कनका दुइओटा महत्वहरु उल्लेख गर्नुहोस। ३ समस्या पहिचान भन्नाले के बुझ्नु हुन्छ? एक वाक्यमा लेख्नुहोस। ४ अरुको दुखलाइ आफ्नै दुख झै ठानेर व्यावहार गर्नु कुन जीवन उपयोगी सीप हो ५ समानता र समताबिचको एक भिन्नता लेख्नुहोस। ६ धर्म निरपेक्षताको अर्थलाइ एक वाक्यमा स्पष्ट पार्नुहोस। ७ कस्तो अवस्थामा संयुक्त सङघिय सरकारको गठन हुन्छ?एक वाक्यमा लेख्नुहोस। ८शहरिकरणका कुनै दुई अवसरहरु उल्लेख गर्नुहोस। ९ बसाइँसराइका कुनै दुई आर्थिक प्रभावहरु लेख्नुहोस। १०बिप्रेषणलाइ किन राष्ट्रीय आयको स्थाइ स्रोत मान्न सकिन्न? ११ शिक्षाले समुदायको विकासमा खेल्ने कुनै एक भुमिका लेख्नुहोस। समूह ख छोटो उत्तर दिनुहोस १२ समानुभुती सीप सिक्नाले तपाइको जीवनमा हुने पाँच फाइदाहरु उल्लेख गर्नुहोस् । अथवा तपाइक