मधेस प्रदेश आर्थिक अवस्था

 मधेस प्रदेश आर्थिक अवस्था

यहाँका लगभग ६६% मानिसहरु कृषि पेसामा संलग्न छन् ।यस प्रदेशमा धान, , गहुँ, मकै, दलहन, तेलहन, सुर्ति, आदि जस्ता अन्न र नगदे बाली उत्पादन हुन्छ । पशुपालन यस प्रदेशको अर्थतन्त्रको मुख्य आधार हो । यस प्रदेशको मुख्य औद्योगिक केन्द्र विरगन्ज पथलैया करिडोर हो । लाहान, सिरहा, जनकपुर, जलेश्वर, मलङगा, बर्दिवास आदि  यस प्रदेशको प्रमुख औद्योगिक केन्द्र हुन् । यहाँका मानिसहरू पर्यटन,उद्योग, व्यापार,र सेवा क्षेत्रमा पनि संलग्न रहेका छन् । देश कै ठुलो व्यापारिक नाका  विरगञ्ज यहिँ प्रदेशमा रहेको छ ।  व्यापार होटल जस्ता व्यवसायहरू सहारि क्षेत्रमा सञ्चालन भइरहेका छन् ।बाग्मति प्रदेश यस प्रदेशमा ६०% भन्दा बढी  मानिसहरु कृषि पेसामा संलग्न
रहेका छन् । यहाँ धान, मकै, तोरी, स्याऊ, कफि, तरकारी बालीहरु उत्पादन हुन्छन् । देशको सबैभन्दा ठुलो व्यापारिक केन्द्र काठमडौँ सहित बनेपा हेटौडा, रसुवागढी, तातोपानी आदि पर्दछन् । यो प्रदेश सडक  मार्गको पूर्वाधारमा सम्पन्न छ  । त्रिभुवन राजपथ, पृथ्वी राजमर्ग हुलाकीमार्ग तथा द्रुत मार्गले तराईका जिल्लाहरुसँग जोडेको छ। अरनिको राजमार्ग, पासाङ ल्हाम राजमार्ग, कोदारी, रसुवागढी नाकासँग जोडिएका छन् भने बि. पि. राजमार्गले पूर्वी पहाड तथा तराईका जिल्लाह लाई जोडेको छ । प्राकृतिक सौन्दरता र धार्मिक तथा ऐतिहासिक विश्व
सम्पदा सूचीमा सूचीकृत स्थलहरूले पर्यटन व्यवसायको सम्भावना उच्च छ

Comments

Popular posts from this blog

एकाइ एक पाठ १ कक्षा १२ अति छोटो उत्तर दिनुहोस

कक्षा१२ एकाइ ४ पाठ २ सामाजिक सम्वन्धको विकास र सामाजिक अन्तरनिर्भता